
बलात्कारको आरोपमा श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलके सिड्नीमा प्रहरीद्वारा पक्राउ
सिड्नी, आष्ट्रेलिया । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलके सिड्नीमा पक्राउ परेका छन् । उनलाई सिड्नी प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । यौन दुर्व्यवहारको आरोप लागेका…









