Home » Sample Page

Sample Page

भारी वर्षाले पाकिस्तानको खैबर पख्तुनख्वामा ९ बालबालिकासहित १० जनाको मृत्यु

एएनआई, खैबर पख्तुनख्वा । पाकिस्तानमा लगातारको वर्षाका कारण धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको छ । खैबर पख्तुनख्वामा विगत दुई दिनमा वर्षासँग सम्बन्धित घटनाहरूमा १० जनाको मृत्यु भएको...

नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान

काठमाडौँ । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् । नेपाल स्र्पोटस फेलोसिपले आइतबार पुनरुत्थानको अवसरमा एक कार्यक्रम आयोजना गर्दै महिला...

नगर प्रहरी जवानका लागि सुरु गरिएको आधारभूत तालिमको शुभारम्भ

काठमाडौँ । कार्यालयले प्रदान गरेको तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्तिमा आएको रुपान्तरणबाट मूल्याङ्कन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आग्रह...

‘नदी सफाइ’ स्वर्णिम योजना  : नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन,  ७ हजार ६९४ जना जनशक्ति परिचालन

काठमाडौँ । ‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले गएको ५ महिना (कार्तिक, मंसिर, पुस, माघ र फागुन) मा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकालेको छ ।...

९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ को पुनरुत्थान सुरु

काठमाडौँ । वि. सं. १९९० सालको भूकम्पपछि हराएको जय वागेश्वरी नवाली टोलको ‘ग्वलः दे फल्चा’ खोजेर काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले पुनरुत्थानको काम सुरु गरेको छ । फल्चा पुननिर्माण गर्न आज...

निःशुल्क शौचालय सेवाका लागि ५० वटा पेट्रोल पम्पलाई सरसफाइका सामान दिइने

काठमाडौँ । पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ ।...

वडा २५ मा ‘कुहिने’ र ‘नकुहिने’ फोहोर छुट्टाछुट्टै संकलन हुने, वडाको घरपरिवार संख्या २ हजार ३३५ र जनसंख्या ८ हजार ९६६ जना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २५ मा भोलिदेखि ‘कुहिने’ र ‘नकुहिने’ फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । यसका लागि सहयोगको अनुरोध गर्दै आज सचेतनामूलक प्रभातफेरी कार्यक्रम...

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन

काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्री ज्यू को समसामयिक निबन्ध संग्रह पुस्तक विमोचन तथा...

रानाथारु समुदायको सबैभन्दा ठूलो त्योहार होरी

रानाथारु समुदायको सबभन्दा ठूलो त्योहारको रुपमा होरी त्योहार मनाइन्छ । यो त्योहार यसर्थ ठूलो छ कि यो माघको पूर्णिमा होरिको आगमनदेखि शुरु भएर चैतको चरइँमा होरी विदाइसम्म चल्ने गर्दछ । यो...

सईई २०८० : काठमाडौँ जिल्लाका ३६ हजार ३६८ विद्यार्थी एसईई परीक्षामा सहभागी, ५२६ जना गयल

काठमाडौँ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा काठमाडौँ जिल्लाका ३६ हजार ३६८ विद्यार्थी सहभागी भएका छन् । यसमा छात्रको संख्या २० हजार ५ जना र छात्राको संख्या १६ हजार ३६३ जना...