Home » Sample Page

Sample Page

बजेटविहीन देश : प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने, राष्ट्रपति/सभामुखको नरोकिने

काठमाडौं। मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुबधबार रातिबाट निष्क्रिय हुने भएपछि...

कोरोनापछि  खेलकुद क्षेत्र चलायमान बन्दै, कुन कुन खेल कहिले ? 

काठमाडौं। गत वैशाखमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का कारण फुटबलप्रेमीमा एक प्रकारको रौनक थियो । केही युरोपेली खेलाडीका साथ नेपाली खेलाडीहरू फरक खेल प्रदर्शन...

प्रदेशको राजधानीमै छाडा चौपायाको आतंक, जनप्रतिनिधि मौन 

जनकपुरधाम । देश २ को राजधानी जनकपुरधाम छाडा चौपायाका कारण  अस्तव्यस्त देखिएको छ । जनकपुरका प्रमुख चौक तथा सडकहरूमा खुला रूपमा हिँडिरहेका चौपायाका कारण ट्राफिक समस्यासँगै सवारी दुर्घटना...

हुम्लाका ठकुरी बस्तीमा धुमधाम मनाइँदै गौरा पर्व 

हुम्ला । सुदूरपश्चिममा विशेष रूपमा मनाइने गौरा पर्वले धार्मिक महत्व बोकेको छ । पौराणिककालमा हिमालयपुत्री पार्वतीले भगवान शिवलाई पतिको रूपमा पाउन गरिएको व्रतको फलस्वरूप उनको...

पुखुसी महादेव मन्दिर उद्घाटन : सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ — प्रमुख शाक्य

काठमाडौँ । सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । वडा १२ मा हिजो पुखुसी महादेव मन्दिरको...

डडेल्धुरा कांग्रेस : देउवा समूह र मल्ल समूहबीच आरोपप्रत्यारोप, अदालत जाने चेतावनी

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन विवादकाबीच सकिएको छ । तर, जिल्लामा रहेका काँग्रेसका दुई गुटभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ। जिल्लामा पार्टी सभापति शेरबहादुर...

अस्मिता हत्याका दाेषी पत्ता नलगाएकाे भन्दै जोगबुढा प्रहरीमा तालाबन्दी

डडेल्धुरा । परशुराम नगरपालिका-८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै...

गण्डकीमा यसवर्ष बाढीपहिरो प्रकोप : दुई महिनामा ३३ जनाको मृत्यु, ४४ घाइते  

पोखरा । चालू वर्षको मनसुनका कारण गण्डकी प्रदेशका विभिन्न ठाउँमा बाढी र पहिरोले धेरै क्षति भयो । विशेषगरी मनाङमा बाढीबाट बढी प्रभावित छ । पर्वत, कास्की, गोरखा, बागलुङलगायत जिल्लामा पनि...

पोलको भाडा तिर्न ठूला इन्टरनेट सेवा प्रदायकको आनाकानी, प्राधिकरणले दियो १५ दिने म्याद

चितवन । केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्थासँग पोल भाडा असुल्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको अभियानलाई प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले समेत साथ दिएको छ...

राष्ट्रिय जनगणना : आजबाट घरपरिवार सूचीकरण, साढे आठ हजार सुपरिवेक्षक खटिए

काठमाडौं । १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ ।  कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो...