Home » Sample Page

Sample Page

मणिपालले निर्माण गरेको संरचना समयअगावै बिक्री गरिएको विरोधमा पोखरामा प्रदर्शन

पोखरा । ४९ वर्षका लागि भारतीय कम्पनी मणिपाललाई दिइएको पोखराको जग्गा र मणिपालले निर्माण गरेको संरचना समयअगावै बिक्री गरिएको विरोधमा पोखरामा प्रदर्शन गभएको छ । नेत्रविक्रम चन्द विप्लव...

जनकपुरधामका सडकको बेहाल, करोडौं खर्च गर्दा पनि खाल्डाखुल्डी

जनकपुरधाम । जनकपुरधाममा करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडक अहिले ठाउँठाउँमा भत्किन थालेको छ । सडक भत्किने थाले पनि दुर्घटनाको जोखिम निम्त्याएको छ भने अर्कोतर्फ निर्माणको...

सदनमा उपस्थित हुन सांसदहरुलाई संसद सचिवालयको सूचना

काठमाडौं । संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै २३ भदौ अपराह्न ४ बजे बस्ने बैठकमा उपस्थित हुन...

देउवा सरकारका ५६औं दिन : न मन्त्रिपरिषद् विस्तार, न सचिवालयलाई पूर्णता

काठमाडौं । कार्यभार सम्हालेको दुई महिना पुग्न लाग्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्रीमा नियुक्त भएर...

मनसुन फेरि सक्रिय : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना 

काठमाडौं । केही दिन थामिएको झरी फेरि सुरु भएको छ । पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको छ ।काठमाडौं, सिन्धुली लगायतका क्षेत्रमा आइतबार रातिदेखि नै...

नेपालले डब्लूएचओको क्षेत्रीय समिति अध्यक्षका रूपमा काम गर्ने

काठमाडौं । नेपालले आगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समिति अध्यक्षका रूपमा काम गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी सबैभन्दा ठूलो 

धनगढी  ।  माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन...

पुत्लादहन कानुनविपरीत हो, त्यसैले सचेत गराइएको हो : गृह प्रवक्ता

काठमाडौं  ।  कानुनविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा जुलुस तथा प्रदर्शन गरेकाले सूचना सार्वजनिक जारी गरेर सचेत गराउनु परेको गृह मन्त्रालयले जनाएको छ । दार्चुलाका...

भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय : सर्वेक्षण

नयाँ दिल्ली  ।  विश्वका प्रमुख नेताबारे गरिएको  एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । २० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक...

निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतमा...