Home » Sample Page

Sample Page

कोभिड १९ : थपिए १६७७ संक्रमित, २१ जनाको निधन

काठमाडौं । कोभिड १९ बाट मंगलवार एक हजार ६७७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा दिन...

ओलीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगसँग माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओलीको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार ओलीको रिटमा सुनुवाइ गर्दै विपक्षीका...

एमसीसी अनुमोदन नगर्न ६ पत्रकार संगठनको अपिल

काठमाडौं । विभिन्न ६ पत्रकार संगठनले अमेरिकी सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता अनुमादन नगर्न सांसदलाई आग्रह गरेका छन् ।  सरकारले एमसीसी अनुमोदनका लागि संघीय संसदको...

तिजमा घाम लाग्छ कि पानी पर्छ ? के भन्छन् माैसमविद्

काठमाडौं । बिहीबार अर्थात् २४ भदौमा हरितालिका तिज मनाइँदैछ । त्यसको अघिल्लो दिन बुधबार दरखाने प्रचलन नारीहरूमा छ । अघिल्लो वर्ष कोभिड-१९ कै कारण जमघटसहित तिज मनाउन पाइएन, यो पटक पनि...

अब डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने

लण्डन । बेलायतमा मानिसको डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने कानून ल्याइने भएको छ । दश वर्षसम्म भण्डारण गर्न मिल्ने विद्यमान कानूनलाई सरकारले संशोधन गर्न लागेको...

आज कुसे औंसी : कुस भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि

सप्तरी  । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज मंगलबार मनाइँदैछ । आज घरघरमा कुस पनि भित्र्याइँदैछ । सनातन वैदिक हिन्दु धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम्...

यो सरकारले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगरोस् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । आज युवा संघको भेलालाई सम्बोधन गर्दै...

प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीश नै विवादित 

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले गत १७ भदौमा गरेको एउटा अन्तरिम आदेशले न्यायिक वृत्तमा यतिबेला हलचल ल्याएको छ । संवैधानिक परिषद्सम्बन्धी मुद्दा...

कठमाडौंको नवयुग माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनमा

काठमाडौँ । आजबाट नवयुग माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनमा आएको छ । काठमाडौँ महानगरको वडा २१ मा रहेको विद्यालयमा प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय व्यवस्थापन समितिका...

संखुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइँदै 

संखुवासभा  ।  मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी-१...