Home » Sample Page

Sample Page

 प्रिक्वार्टरफाइनल समीकरण पूरा, विश्वकप–२०१८ : ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै

काठमाडौँ  ।  रासस।  रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को प्रिक्वार्टरफाइलन समीकरण पूरा भएको छ । मंगलबार सम्पन्न अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पराजित...

महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा

गौशाला ।  महोत्तरी जिल्लाका आठ नगरपालिका र दुई गाउँपालिकाका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका छन् ।  विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको नदी तटीय...

चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौँ।   चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान गरिएको चक्का जाम समापन भएको छ । सडकको दुरावस्थाका कारण विश्व सम्पदा सूचीमा...

उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

काठमाडौँ ।  ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको...

इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु हराए

जकार्ता ।  इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ । उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ ।...

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ । सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका...

यमनमा तीन वर्षमा २२ सय बालबालिका मारिए : युनिसेफ

जेनेभा । यमनमा भएको द्वन्द्वका कारण अहिलेसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसंघीय निकायले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा तीन...

वर्षासँगै पहिरोका कारण जनजीवन प्रभावित

रोल्पा । सोमबार परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ भने जिल्लाका भित्री सडकमा चल्ने यातायातका...

विश्वकप फुटबल : विजयी भएपछि रुसमा खुशियाली 

मस्को, । रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ । विश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि...

देशभर नै पहिरोको जोखिम, यस वर्षको हालसम्म २७५ जना र सात वर्षमा सोह्र सयले ज्यान गुमाए

काठमाडौँ, । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा...