Home » Sample Page

Sample Page

मुआब्जा वितरणमा ढिलाइ

भीमदत्तनगर, १ जेठ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने कामले गति लिन सकेको छैन । आठ महिनाअघि...

बस दुर्घटनामा ५० घाइते

गौशाला, १ जेठ । महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर...

लालबकैया, वाग्मती र कमलामा तटबन्ध बनाउन भारतद्वारा अनुदान

काठमाडौँ, १ जेठ । भारत सरकारले वाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण तथा नदी तालीमका लागि नेपाल सरकारलाई रु १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री...

सुपर साञ्जेनमा चौध अर्ब लगानी भित्र्याउन स्वीकृति

काठमाडौँ, १ जेठ ।  पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ । पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले रसुवाको...

दुई कोरियाली उच्चस्तरीय अधिकारी बुधबार भेट्दै, शान्ति सम्झौता कार्यान्वयनको सुरुआत

सोल, १ जेठ । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी...

सौभाग्य प्राप्तिका लागि वरको पूजा

जनकपुरधाम, १ जेठ । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्दैछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजा–आजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा...

साढे ३३ किलो सुन काण्डः थप दुई पक्राउ

विराटनगर, ३१ वैशाख । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा चलाएको छ । मनी सटही काउण्टर चलाएर सुन तस्करीमा नगद कारोवार गरी सहयोग गर्ने...

मोदीको चेतावनीका बारेमा राष्ट्रपतिलाई पूर्वप्रधानमन्त्रीको पत्र

नयाँदिल्ली, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ...

समाचार साभार नगर्न काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ, ३१ वैशाख । प्रेस काउन्सिल नेपालले बिनाअनुमति तथा विश्वसनीयताको परीक्षण नगरी कुनै समाचार र समाचार सामग्री साभार नगर्न÷नगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराएको छ...

मालपोत र नापीको अनियमितता तत्काल रोकिनुपर्छः कृषि मन्त्री

काठमाडौँ, ३१ वैशाख । कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आम नेपाली नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन...