Home » Sample Page

Sample Page

प्रदेश नं ७ को दोस्रो ठूलो विमानस्थल स्तरोन्नतिको काममा ढिलाइ

बैतडी, १३ जेठ ।  प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमै सम्पन्न नहुने संकेत देखिएको छ । विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा कालोपत्रे...

प्रेसलाई अधिनायकवादका पक्षमा जबरजस्ति गरे काँग्रेस सडकमा जान्छ : देउवा

काठमाडौँ, जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताउनुभएको छ । सभापति देउवाले नेपाल प्रेस...

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछ

काठमाडौँ, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति दिने ढंगबाट काम गरिरहेको बताउनुभएको छ । सरकारको आव २०७५/७६ को नीति तथा...

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, १३ जेठ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ । आगामी जुन महिनाको १२ मा...

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने, आफ्नो पार्टीले जित्ने इमरानको विश्वास 

इस्लामावाद, १३ जेठ ।  पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ । पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार...

एशियाली खेलकूद प्रतियोगिताः अनुभवले आउन सक्छ उपाधि

भीमदत्तनगर, १३ जेठ ।  तीन तौल समूहमा अनुभवी खेलाडीको टोलीलाई बन्द प्रशिक्षणमा राखेर १८ औंँ एशियाली खेलकूद प्रतियोगिताको पूर्वतयारीमा कुस्तीका मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत...

आमाले सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नहुने घटना बढ्दै

ललितपुर, १३ जेठ । आमाले नै आफ्ना सन्तानका बाबु फलानु हो भनेर तोकिएका अधिकांश व्यक्ति गलत सावित भएका छन् । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो...

लाईन्स क्लव अफ नेपाल जनालिस्टको पूर्ण बैठक सम्पन्न

काठमाडौं, १२ जेठ । लाईन्स क्लव अफ जनालिस्टको पूर्ण बैठक मध्य बानेश्वरमा बसी सम्पन्न भएको छ । कल्वका अध्यक्ष योेगेन्द्र प्रताप शाहीको अध्यक्षतामा सम्पन्न बैठकले कल्वको विधिगत संरचना...