Home » Sample Page

Sample Page

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो

चितवन, २३ वैशाख । सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार...

कृषिजन्य उपजमा आत्मनिर्भरतादेखि निर्यातसम्म

काठमाडौँ, २३ वैशाख । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि, पशुपक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको व्यवस्थापन तथा विस्तारसहित कृषिजन्य उपजमा आत्मनिर्भर गराउने मार्गचित्र...

स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी

काठमाडौँ, २३ वैशाख ।  नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे...

सिरहा अस्पताल मेसुसहित स्थायी चिकित्सकविहीन

लहान, २३ वैशाख । सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सञ्चालन हुँदैछ । कूल ५० श्ययाको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका...

अनामनगरस्थित नेपाल पत्रकार मञ्चको सभाकक्षमा लायन्स कल्व काठमाडौंको फेलोशिपमा ३२५ ए टु अन्र्तगत नवगठित क्लव लायन्स कल्व अफ नेपाल जर्नालिस्टका पदाधिकारी एवम सदस्यहरुलाइ लायन्स क्लवको...

नेपाल पत्रकार महासंघ प्रदेश नं. ८ (काठमाडौं, ललितपुर र भक्तपुर) को निर्वाचनको अवसरमा मतदान पश्चात पत्रकार मीत्रहरुसंग. तस्विर : प्रविन श्रेष्ठ

The International Association of Lions club (लाईन्स क्लब अन्र्तराष्ट्रिय) ३२५ ए-२ 6th Annual District convention 2018 को उपलक्ष्यमा काठमाडौं राष्ट्रिय सभाको प्रांगणमा, लाईन्स क्लब सिफका लाईन्स साथीहरुसंग एक क्लिक.

नेपाल वायु सेवा निगमले तीन जना चिनियाँ पाइलट  ल्याउने

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । वाइ–१२ सिरिजका विमान...

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

सोल, २२ वैशाख ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ । दुई कोरियाका शिर्ष नेताकाबीचमा भएको शिखर सम्मेलनका...

धितोपत्र बजार : एक अर्बको कारोबार

काठमाडौँ, २२ वैशाख ।  धितोपत्र बजारमा यस साता रु एक अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार कूल १७६ कम्पनीको ३२ लाख ४४ हजार ५०० कित्ता शेयर खरिद...