Home » Sample Page

Sample Page

शहरी विकासका आयोजना : २५ अर्बको ठेक्का भएन

काठमाडौँ, २२ वैशाख । सरकारले तराई–मधेशका १८ नगरपालिकामा शहरी सडक, ढल, बसपार्क हाटबजार निर्माणका लागि छुट्याइएको रकम नै खर्च नभएको पाइएको छ । सरकारले ती नगरपालिकामा रु ५० करोडको दरमा बजेट...

सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री

बनेपा, २२ वैशाख ।  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताद्वारा अनुमोदित भएर बनेको लोकतान्त्रिक सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु ठूलो भूल...

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

दुनै, डोल्पा, २२ वैशाख।  त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् । तालीम सेमिनार र...

नाम मात्रका न्यायिक समिति : जनताले न्याय पाउन दुर्लभ

जाजरकोट वैशाख । न्यायिक समिति सक्रिय नहुँदा स्थानीय तहले गर्ने न्याय सम्पादन प्रभावकारी हुनसकेको छैन । गाउँ तथा नगरपालिकामाउपाध्यक्ष/उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय...

अवकाश रोज्नेलाई स्वीकृति माग

काठमाडौँ, २२ वैशाख । नेपाल निजामती कर्मचारी युनियनले संसद्बाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष...

वैद्यनाथ मन्दिर कटानको जोखिममा

अछाम, २२ वैशाख । सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ । मन्दिर नजिकै भएर बग्ने बूढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ । कटान रोक्नका लागि...

कैलाली भ्रमण वर्ष शनिबारदेखि

धनगढी, २१ वैशाख।  कैलाली जिल्लालाई समृद्धितर्फ लैजानका प्रचारप्रसार गर्न ‘कैलाली भ्रमण वर्ष–२०७५’ शनिबारदेखि शुरु हुँदैछ । ‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं प्रचारप्रसार...

सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने : यातायात व्यवसायीको सम्पत्ति छानबिन गरिने

काठमाडौँ, वैशाख ।  सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर...

सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न

विराटनगर, २१ वैशाख । जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने कार्य सम्पन्न भएको छ । जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष...

अन्नपूर्ण पदमार्गमा पर्यटकलाई तीन दिन रोक

लमजुङ, २१ वैशाख । विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणका क्रममा सुरक्षा संवेदनशीलताका...