काठमाडौँमा आयोजित नेपाल पत्रकार महासंघको प्रदेश नं. ८ का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रमपछि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा सहित नवनिर्वाचित पदाधिकारीसँग...
Sample Page
काठमाडौँ, वैशाख । राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदहरुले सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाउन गरेको प्रयासलाई सकारात्मक रुपमा लिँदै अन्य क्षेत्रमा समेत पहल गर्न आग्रह...
काठमाडौँ, २३ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाका एक युवा वैदेशिक रोजगारीको सिलसिलामा एक वर्षअघि कुवेत जाने निर्णय गर्नुभयो । हरि नामको मान्छेलाई उहाँले भेट्नु भएपछि उहाँ काठमाडौँकै...
काठमाडौँ, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नतस्तरमा पुगेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको आज आयोजित १७ वार्षिकोत्सव...
रत्ननगर, चितवन, २४ वैशाख । हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका...
काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज यहाँ उद्घाटन गर्नुभयो । तीनदिने...
सोल, २४ वैशाख । उत्तर कोरियाले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने घोषणा कार्यान्वयन गरेको जनाएको छ । उसले तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र पनि बन्द गराएको थियो...
सोलुखुम्बु, २४ वैशाख । सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले...
काठमाडौँ, २३ वैशाख । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ...
काठमाडौँ, २३ वैशाख । गृहमन्त्री रामबहादुर थापा ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । आज गृह...






