खोटाङ, १७ वैशाख । चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता...
Sample Page
नुवाकोट, १७ वैशाख । भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना थालिएको छ । राष्ट्रिय...
दमक । यहाँस्थित लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले दमक–६ स्थित नमूना मार्गमा लायन्स स्तम्भ निर्माण गरेको छ । करीब रु छ लाखको लागतमा सिंहको आकृतिसहितको लायन्स स्तम्भ निर्माण गरिएको...
बुटवल, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रुपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले त्यसका लागि...
काठमाडौँ, १६ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले वाइडबडी विमान खरिदमा विधि र प्रक्रिया मिचेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ । तर, निगमले भने...
काठमाडौँ, १६ वैशाख । गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि आठ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९.०१...
सोल, १६ वैशाख । उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ । मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण...
बुटवल, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले...
सुर्खेत, १६ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल...
वासिङ्टन, १६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताउनुभएको छ । मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी...






