Home » Sample Page

Sample Page

नेपालको परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक : अध्यक्ष दाहाल

काठमाडौँ, १४ वैशाख ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताउनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा...

सरकारले पठाएको ठाउँमा कर्मचारी जानैपर्छ : मन्त्री पण्डित

लुम्बिनी, १४ वैशाख । संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा राष्ट्रसेवक कर्मचारी जानुपर्ने बताउनुभएको छ । मन्त्री पण्डितले राष्ट्रसेवक...

लायन्स क्लबले विद्यालय भवन बनाइदिने

बेनी, म्याग्दी, १४ वैशाख । मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु चार करोड ५० लाखमा भवन बनाइदिने भएको छ...

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु

सुर्खेत, १४ वैशाख ।  जुम्लामा वैशाख १३ गतेदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । उद्योग वाणिज्य संघ, जुम्लाको आयोजना, एक नगरपालिका र सात गाउँपालिकाको...

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

त्रिपुराकोट, डोल्पा, १४ वैशाख । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई...

बजेट नआउँदा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन

बैतडी, १४ वैशाख।  मन्त्रालयबाट बजेट नआउँदा बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण...

शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

दमक, १४ वैशाख । पूर्वमा शरणार्थी जीवन बिताउँदै आएका भुटानी शरणार्थीको एक टोलीले नेपाल सरकारका अधिकारीसँग भेट गरेर शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन् । शरणार्थी व्यवस्थापनमा...

चालु आवमा ७९५ बलात्कारका घटना दर्ता

काठमाडौँ, १३ वैशाख । नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालू आवको फागुनसम्ममा प्रहरीमा ७९५ बलात्कारसम्बन्धी घटनाको उजुरी दर्ता भएको छ । अघिल्लो आवमा एक हजार १३१ वटा बलात्कारसम्बन्धी घटनाको...

अपराध नियन्त्रण पहिलो प्राथमिकता : महानिरीक्षक खनाल

चितवन, १३ वैशाख । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अपराध...

देशकै मुहार फेर्ने वाम गठबन्धनको नीति तथा योजना : दाहाल

रौतहट, १३ वैशाख । पूुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुुष्प कमल दाहालले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताउनुुभएको छ । रौतहटको...