Home » Sample Page

Sample Page

भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि सर्भे शुरु

बनियानी, झापा, ९ वैशाख। झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन...

अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा

काठमाडौँ, ८ वैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ...

स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र

काठमाडौँ, ८ वैशाख । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन्...

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण बन्द गर्ने

पेन्गुइन, ८ वैशाख ।  उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ । विश्वकै लागि ठूलो तनावको विषयमा रुपमा लिएको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई...

वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री

वीरगञ्ज, ८ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७५÷७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व...

प्रदेश अधिवेशनका लागि मनोनयनको समय थप

काठमाडौँ, ७ वैशाख । नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ । यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि आज...

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

काठमाडौँ, ७ वैशाख । मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ््याइएको छ । पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ््याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा...

भारतमा सामुद्रिक छाल आउने चेतावनी

नयाँदिल्ली, ७ वैशाख ।  भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ । छालसम्वन्धी पूर्वानुमान गर्ने निकायले अति...

कामपाका प्रमुख शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन

काठमाडौँ, ७ वैशाख ।  काठमाडौँ महानगरपलिकाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन भएको छ । माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई व्यवस्थित रुपमा विद्यालय...

यातायात व्यवसायीको आन्दोलनविरुद्ध प्रशासन

बैतडी, ७ वैशाख । सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ । गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन...