Home » Sample Page

Sample Page

पचास श्ययाको अस्पताल एक चिकित्सकको भरमा

जाजरकोट, २६ फागुन । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल...

मुख्यमन्त्रीको मासिक रु ६२ हजार ९७० : सेवासुविधाबारे ऐनको मस्यौदा बन्दै

धनगढी, २६ फागुन ।  प्रदेश नं ७ सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवासुविधा तोक्ने विषयमा ऐनको मस्यौदा बनाउन थालेको छ । मस्यौदा तयार पार्ने जिम्मा आर्थिक मामिला तथा योजना...

भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’लाई सशर्त मान्यता

नयाँदिल्ली, २५ फागुन, एएफपी। भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ । आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको...

चिकित्सा सेवामा गम्भीर बन्नुहोस् : प्रम ओली

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो...

कालिकादेवि माबि समुन्द्रादेविको ३०औँ बार्षिक उत्सव दिवस सम्पन्न 

नुवाकोट, २५ फागुन ।  नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेविको गुर्जेमा अबस्थित कालिकादेवि माविले आज ३०अौँ बार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रम गरी मनाएको छ ।...

महिला दिवसका दिन रोल्पामा तीनवटा महिला हिंसाका घटना

लिबाङ, रोल्पा, २५ फागुन । रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो...

साउदीमा महिलाहरूको ऐतिहासिक पदयात्रा

रियाद, २४ फागुन (रासस/सिन्ह्वा। साउदी अरबका महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् । देशको जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी...

प्रेस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन महासंघको आग्रह

काठमाडौं, २४ फागुन । नेपाल पत्रकार महासंघको बैठक २०७४ फागुन २१ र २२ गते प्रदेश नम्बर २ अस्थायी राजधानी जनकपुरधाममा अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षतामा सम्पन्न भयो । केन्द्रीय...

महिला अधिकारबाट मात्र शान्ति र प्रजातन्त्र–सुकी

मनिला, २४ फागुन (रासस/एपी। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले महिलालाई अधिकार दिइयो भनेमात्र त्यस देशमा मानवअधिकारको अवस्था राम्रो हुने धारणा राख्नुभएको छ । उहाँले शान्ति र...

लक्ष्यअघि नै सिँचाइ आयोजना सम्पन्न

 म्याग्दी, २४ फागुन ।  मालिका गाउँपालिका–६ दुखुबेसीमा लक्ष्यअघि नै सिँचाइ आयोजना निर्माण भएको छ । जिल्लामा सञ्चालित दर्जनौँ विकास आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा दुखुखोला...