Home » Sample Page

Sample Page

‘दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य’ : अब्बासी

काठमाडौँ, २२ फागुन । पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एशियाली...

नेपालपरस्त भएर मुलुक निर्माणमा लाग्नु जरुरी छ : दाहाल

काठमाडौँ, २२ फागुन । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहालले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताउनुभएको छ...

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस् : देउवा

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको...

राज्यबाट जनताका अपेक्षा

-डा. कृष्ण कुमार तामाङ, (अ.प्रा) प्रहरी अतिरिक्त महानिरीक्षक सप्रबल,
निर्वाचित जनप्रतिनिधि राज्य अवयवका अह्म जिम्मेवारी बहन गर्न तथा जनताका भावना साकार तुल्याउन शीर्षस्थ पदाधिकारीहरु...

एकाध वर्षभित्र देशलाई समृद्धिको उच्च विन्दुमा पु¥याउन सकिन्छ : नेपाल

काठमाडौँ, २२ फागुन । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले...

बैतडीमा घर, डडेल्धुरामा कर

बैतडी, २२ फागुन । बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य भएका छन् । बैतडीको मेलौली नगरपालिका–८, का ४०० भन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा...

दुई प्रमबीच लगानीदेखि मानव संसाधन विषयमा छलफल

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीचको भेटवार्तामा लगानी, व्यापार, पर्यटन, कृषि र मानव संसाधन विकास...

‘युरेशियाको मुटुः रुसको ओरेन्बर्ग’

काठमाडौँ, २१ फागुन । नेपाल र रुसको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले ‘हर्ट अफ युरेशिया–ओरेन्बर्ग रिजन अफ रसिया’ शीर्षक कला प्रदर्शनी शुरु भएको छ । नेपाल रसियन आर्ट क्लब र...

‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ पारित

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभाले ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले सो कार्यविधि...

काँग्रेस संसदीय दलका नेता देउवाद्वारा मत दिने सबैप्रति आभार व्यक्त

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति...