Home » Sample Page

Sample Page

सामाजिक विकृतिका विरुद्ध प्रहरी अभियान

सुर्खेत, ३ चैत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक विकृतिका विरुद्ध विभिन्न अभियान थालेको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक उमाप्रसाद...

घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदै

काठमाडौँ, २ चैत । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा...

समृद्धिको मुद्दामा सार्क सदस्य मुलुकको एकीकृत सहकार्य हुनुपर्छ– प्रधानमन्त्री

काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताउनुभएको छ । दक्षिण...

मन्त्री पण्डितद्वारा स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि–२०७२ को नमूना स्वीकृत

काठमाडौँ, २ चैत ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लालबाबु पण्डितले पाउनुभएको छ । यसअघि जनसंख्या तथा वातावरणमन्त्री रहनुभएका पण्डितले आज भएको मन्त्रिमण्डल...

२२ सदस्यीय मन्त्रिमण्डल गठन : दाहालले बनाए बुहारीलाई मन्त्री

काठमाडौँ, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति र जिम्मेवारी हेरफेर गरी २२...

पर्यटन प्रवद्र्धन गर्न हातेमालो गर्नुपर्छ : राजदूत पुरी

चितवन, २ चैत ।  नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पर्यटन प्रवद्र्धनका लागि दुई देशबीच हातेमालो गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दुतको...

कृत्रिम ऋणी खडा गरी डेढ अर्ब घोटाला, एपेक्सका अध्यक्षसहित १३ कर्मचारी पक्राउ

काठमाडौँ, २ चैत । कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ...

देशको भविश्यका लागि आफूलाई मतदिन रुसी राष्ट्रपति पुटिनको आग्रह

मस्को, २ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै...

चिया प्रशोधन उद्योग स्थापना

तेह्रथुम, १ चैत ।  सोल्मामा आधुनिक प्रविधि जडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक...

सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित

बेरुत, १ चैत । सिरियामा जारी रहेको गृहयुद्ध बिहीबार आठौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट त्यहाँ राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो तर उक्त...