Home » Sample Page

Sample Page

प्रहरीद्वारा २० वर्ष पुराना तीन सवारीहरुलाई धमाधम नियन्त्रणमा

चितवन, १ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु...

अब देखि २० वर्ष पुराना सवारी गुड्न नपाउने

काठमाडौँ, १ चैत्र । सरकारले आज चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम...

पाल्पाका पत्रकार न्यौपानेको निधन

रामपुर, पाल्पा, १ चैत । नेपाल पत्रकार महासंघ, पाल्पाका कार्यसमिति सदस्य तथा रेडियो मुक्तिनाथमा कार्यरत पत्रकार चूरामणि न्यौपानेको निधन भएको छ । मुटुको बिरामी भएर काठमाडौँमा उपचारका...

एसइई परीक्षामा पाँच हजार ८०० विद्यार्थी

बैतडी, १ चैत । यस वर्षको एसइई परीक्षामा बैतडीमा पाँच हजार ८०० बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने उक्त एसइई परीक्षामा दुई हजार ७३६ छात्र र तीन हजार १५८ छात्रा...

जर्मन चान्सलरमा मर्केल फेरी निर्वाचित

बर्लिन, ३० फागुन । जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ । जर्मनीको संसदले बुधबार उहाँलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो...

सचिवद्वारा प्रधानन्यायाधीश पराजुलीलाई अवकाश पत्र

काठमाडौँ, ३० फागुन । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता, शैक्षिक योग्यता र सिटरोल विवरणअनुसार गत साउनमै ६५ वर्ष पुगेकाले सो मितिदेखि अवकाश...

प्रदेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन आवश्यकः मुख्यमन्त्री शाही

काठमाडौँ, ३० फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकार सम्पन्न प्रदेश बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज...

शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने : दाहाल

काठमाडौँ, ३० फागुन  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताउनुभएको छ । किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक...

अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव

सान डियागो, अमेरिका, ३० फागुन -सिन्ह्वा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गर्नुभएको छ । अमेरिकी सशस्त्र बलको नयाँ...

ब्रिटिश वैज्ञानिक स्टेफन हकिङको निधन

लन्डन, ३० फागुन -एएफपी  । ब्रिटिश वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन भएको छ । उहाँ ७६ वर्षको हुनुहुन्थ्यो । उहाँको परिवारले जनाएअनुसार उहाँको बुधबार निधन भएको हो । उहाँ...