Home » Sample Page

Sample Page

अनिश्चितकालीन बन्द घोषणा

तुलसीपुर, दाङ, ३ माघ । प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न...

नारायणगढ–मुग्लिन सडक राति ६ घण्टा बन्द हुने

रत्ननगर, चितवन, ३ माघ ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४...

एसियाली चिकित्सा विद्यार्थीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा

काठमाडाँै २ माघ । दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन यही माघ ७ देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ । एसियन मेडिकल स्टुण्डेटस एशोसिएन नेपालको...

रोहिङ्ज्यालाई दुई बर्षभित्र स्वदेश फिर्ता गर्ने सहमति

बैंकक, थाइल्याण्ड, माघ २ । लाखौँको सङ्ख्यामा म्यानमारबाट बङ्गलादेशका विभिन्न भागमा बसोबास गर्दै आएका रोहिङ्ज्या मुशलमानलाई आगामी दुई बर्षभित्र फिर्ता गर्ने लक्ष्यसहित सहमति भएको...

वाम गठबन्धन तोड्न सरकार आफैँ लाग्यो–उपाध्यक्ष गौतम

भक्तपुर, २ माघ ।  नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाउनुभएको छ । समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवकोे...

कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

काठमाडौँ, २ माघ ।  मुलुककै पिछडिएको क्षेत्र मानिने कर्णालीलाई आर्थिक, सामाजिक विकास गरी समृद्ध क्षेत्रका रुपमा विकास गर्ने सोचका साथ १० वर्षे विकास योजना अघि सारिएको छ । व्यापक र...

सात वटा वडाका भित्री सडकमा चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक

काठमाडौँ, २ माघ ।  काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ । कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको...

फागुनमा वाम नेतृत्वको सरकार बन्छ : पूर्वप्रधानमन्त्री खनाल

बँेसीशहर, लमजुङ, १ माघ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताउनुभएको छ । लमजुङ सदरमुकाम बँेसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उहाँले भन्नुभयो–...

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

काठमाडौँ, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको बताउनुभएको छ । माघे संक्रान्तिको उपलक्ष्यमा...

जनमतलाई सम्मान गर्छौं, पार्टी एकता हुन्छ – अध्यक्ष दाहाल

काठमाडौँ, १ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गएका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको...