Home » मुख्य समाचार

मुख्य समाचार

लोकतन्त्र प्रणालीमा सक्षम र बुद्धिमान मानिसहरूको सट्टा चुनिएको अयोग्य भीडले शासन गर्दछ

ईसापूर्व चौथो शताब्दीमा प्लेटोले प्रजातन्त्रलाई यी शब्दहरूद्वारा सजाउनुभएको थियो । यो महान दार्शनिक सुशासनको दृष्टिकोणले लोकतन्त्र उपयुक्त प्रणाली होइन भन्ने धारणा राख्थे । उनले...

दक्षिण कोरियामा अवतरण गर्ने क्रममा विमान दुर्घटना, १८१ यात्रु सवार, ६२ जनाको शव फेला

सीयोल । दक्षिण कोरियामा एउटा विमान दुर्घटना भएको छ । समाचारका अनुसार विमानमा १८१ जना सवार थिए । दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रमा आइतबार एउटा विमानस्थलमा अवतरण गर्ने क्रममा भएको...

भारतको दिल्ली–एनसीआरका धेरै भागहरूमा वर्षा र चिसोको प्रकोप, तापमान १० डिग्री तल

नयाँ दिल्ली । नयाँ २०२५ वर्ष आउनुअघि भारतको राजधानी दिल्ली–एनसीआरलगायत भारतका धेरै राज्यहरूमा मौसमको ढाँचा बदलिएको छ । शुक्रबार दिल्ली–एनसीआरमा भारी वर्षा भएको छ । तापक्रम पनि १०...

प्रेस सेण्टर : स्वायत्तता गुमाउँदै इतिहासको गौरवलाई चुनौती

नेपाल पत्रकार महासंघको निर्वाचनका क्रममा प्रेस सेण्टरको भूमिकाले गम्भीर प्रश्नहरू उठाएको छ । महासंघको नेतृत्व चयनमा स्वायत्तता कायम राख्न नसक्नुले संगठनको प्रभाव र गरिमामा ठूलो धक्का...

कर्णाली प्राविधिक शिक्षालय चन्दननाथ ३ जुम्लाका विद्यार्थी भक्तपुरको झौखेलस्थित इको प्यानलमा

काठमाडौं । कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले शुक्रबार भक्तपुरस्थित नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली...

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन, भारतमा ७ दिने राष्ट्रिय शोकको घोषणा

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार (२६ डिसेम्बर) निधन भएको छ । उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए । पूर्वप्रधानमन्त्रीको निधनको...

एन्टिबायोटिकको कथा : एन्टिमाइक्रोबियल प्रतिरोध मानवताको सामना गर्ने सबैभन्दा गम्भीर स्वास्थ्य खतराहरू मध्ये एक 

विश्व एन्टिमाइक्रोबियल प्रतिरोध जागरूकता सप्ताह एन्टिमाइक्रोबियल प्रतिरोधको जागरूकता र बुझाइ बढाउन र औषधी प्रतिरोधी संक्रमणको उद्भव र फैलावटलाई कम गर्न एक स्वास्थ्य सरोकारवालाहरू...

बंगलादेश र पाकिस्तानका युनुस र शरीफ सार्कलाई पुनर्जीवित गर्न व्यस्त, भारतले  देखाएन चासो ? नेपालको भनाइ के ?

नयाँ दिल्ली । बंगलादेशको अन्तरिम सरकारका प्रमुख (मुख्य सल्लाहकार) प्रोफेसर मोहम्मद युनुसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई कोठरीबाट बाहिर निकाल्ने प्रयासप्रति भारतले...

पत्रकारहरूको आत्मसम्मान : नेतृत्वको चरित्रको परीक्षा

भर्खरै नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्व आएको छ । तर, यो पटकको महासंघको चुनावमा विभिन्न पार्टीहरूले नांगो नाच देखाएका छन् । यसबाट नेपालको पत्रकारिता क्षेत्र...

मासु कसी पहिचान गर्ने : उपभोग्य मासु मिसमाश र भौतिक पहिचान— डा. केदार कार्की

☞  पृष्ठभुमीः
नियतवस वा भुलवस मिसमास गरिनु मासु व्यवसायमा सामान्य मानिन्छ । यो उपभोक्ता ठग्ने सामान्य प्रचलन पनी । यो प्रथा आज भोली मात्र हैन जब देखि मासु व्यापारीक प्रयोजनका लागी बेचविखन...

बहुसांस्कृतिकता शब्दको समाजशास्त्र, राजनीतिक दर्शन, र बोलचालको प्रयोगको सन्दर्भमा अर्थहरू : डा.केदार कार्की

बहुसांस्कृतिकता शब्दको समाजशास्त्र, राजनीतिक दर्शन, र बोलचालको प्रयोगको सन्दर्भमा धेरै अर्थहरू छन् । समाजशास्त्र र दैनिक प्रयोगमा, यो बहुलवाद (राजनीतिक सिद्धान्त) को पर्यायवाची शब्द हो...

क्यानाडा सरकारले स्थायी बसोबासका लागि नयाँ बाटो खोल्यो

ओटावा, क्यानडन । क्यानडाको जस्टिन ट्रुडोको सरकारले ग्रामीण समुदायमा स्थायी बसोबास गर्ने विदेशी नागरिकका लागि नयाँ बाटो खोलेको छ । सरकारले जारी गरेको आधिकारिक राजपत्रमा रुरल कम्युनिटी...

व्यावसायिक कुखुरा पालनमा जल स्वच्छता र अम्लीकरणको अति आवश्यता – डा.केदार कार्की

कुखुरा र पशुपालनका लागि पानी सबैभन्दा आवश्यक पोषक तत्व हो । चराहरूले घाँसभन्दा पानी बढी खपत गर्छन् । पानी लगभग हरेक शारीरिक प्रक्रियामा संलग्न छ । ग्यास्ट्रोइंटेस्टाइनल ट्र्याक्टमा पोषक...

पुजामा किन बालिन्छ दीप ? दीपको परम्परा र महत्व

हिन्दू धर्ममा पूजाको समयमा दीप प्रज्वलनको सबैभन्दा बढी महत्व रहेको र यो चलन सदियौंदेखि चलिआएको छ । यसलाई धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । जानौं पुजाको समयमा दियो किन...

नेपाली सेनाका इन्जिनियरहरु नेपाल इन्जिनियरिङ कलेजमा

काठमाडौं । नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । मंगलबार गौचरण ब्यारेकका १६ जना इन्जिनियर...

एक अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान : एथनोग्राफिक संसारको परम्परागत विवाहहरू

काठमाडौं । रूसका जनताको विवाह शीर्षकको प्रदर्शनी रुसी कल्चर सेन्टर कमलादिमा मंगलबारका दिन सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनतालाई रूसी पारिवारिक परम्पराहरूसँग परिचित गराउन...

सिरिया विद्रोह : अबको बाटो सिरियामा वास्तविक चुनौती

एच टी एस अर्थात् हयात तहरीर अल–शामको नेतृत्वमा रहेका विद्रोहीहरूले सिरियामाथि कब्जा गर्नु र तानाशाह बसर–अल–असदको सत्ताबाट भाग्नु पश्चिम एसियामा केही समयदेखि चलिरहेको अशान्तिमा नयाँ...

दिल्लीको हावा फेरि विषाक्त ! हाइब्रिड मोडमा डिजेल गाडी, विद्यालयमा प्रतिबन्ध; ग्रैप ३ प्रतिबन्धहरू लागू

दिल्ली । दिल्ली एनसीआरमा प्रदूषणले फेरि चिन्ता बढाएको छ, प्रदूषण स्तर ३०० नजिक पुगेको छ । दिल्लीको एनसीआरमा वायु प्रदूषण फेरि एकपटक गम्भीर स्तरमा पुगेको छ । दिल्लीको प्रदूषणलाई ध्यानमा...

पाचौं नेपाल प्लास्टटेक अन्तराष्ट्रिय प्रदर्शनी भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले विगतका वर्षहरुझैं यस वर्ष पनि पाचौं नेपाल प्रिन्टप्याक अन्तराष्ट्रिय प्रदर्शनी (5th Nepal Plastech International Expo)...

पूर्व प्रमुख सिंहको निधन : सिंहको पार्थिव शरीरमा महानगरपालिकाका प्रमुख शाहबाट श्रद्धाञ्जली अर्पण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका पूर्व प्रमुख पिएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।...