काठमाडौं, साउन ३१ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।
यससँगै अब...
मुख्य समाचार
काठमाडौं, साउन ३१ । नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ गर्न एक महत्त्वपूर्ण प्रयासमा, इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल ( लउऋभचत ) ले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड...
काठमाडौँ, साउन २९ । राष्ट्रपति रामचन्द्र पौडेलले, मुलुकको सम्भावना पहिचान गरेर त्यसको प्राप्तिका लागि युवाहरुमा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो देखाए । अन्तरराष्ट्रिय...
काठमाडौं, साउन २९ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत सामाग्री प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको...
काठमाडौं, साउन २९। मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ । पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र...
काठमाडौं, साउन २८ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित...
काठमाडौं, साउन २७ । सञ्चारकर्मीहरुको छता संगठन नेपाल पत्रकार महासंघको विगतमा देखिएको विभिन्न खाले अवरोधले गर्दा गत चैत्र २०८०र वैशाष २०८१ मा २७औं महाधिवेशन सम्पन्न भये पनि दुई–दुई...
काठमाण्डौ, साउन २७ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ बर्षिय पथ्थरीको विमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । पाल्पा घर भएकी खुशी मगरको...
काठमाडौं, साउन २६ । भारतिय दुतावासका द्वितिय सचिव प्रसान्त कुमार सोना नेपालबाट सरुवा भएका छन् । नेपालबाट सरुवा भएर जाने भये पछि मिसन २करोड चित्रान्स्, नेपाल चित्रगुप्त समाज्, नेपाल...
काठमाडौं, साउन २६ । चीन सरकारको छिङताव प्रान्तमा नेपालका चीन बिज्ञ दिनेश खनाललाई एक समारोहबीच चीन मैत्री राजदूत घोषणाा गरिएको छ । करिव तीन दशकदेखि नेपाल चीनको सम्बन्ध सुधार, मैत्री लगानी...
भक्तपुर, साउन २५ । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताएका छन् । विद्यालयको अवलोकन गर्दै...
साउन महिनामा शिवका गणहरूको पूजा आराधनाको विशेष महत्व रहेको छ । यसै क्रममा नागपञ्चमी पर्व मनाइन्छ । नाग पञ्चमीलाई साउन शुक्ल पञ्चमी भनिन्छ । यस दिन नागदेवताको पूजा गरी मन्दिरमा रहेको...
काठमाडौं, असार २४ । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको निर्वाचन प्रक्रिया अवरुद्ध गरेको विषयमा महासंघका पदाधिकारी र क्रियाशील पत्रकारहरुको साझा मोर्चासहित विभिन्न संगठनका...
काठमाडौं, साउन २३ । बंगलादेशमा भईरहेको हिन्दुहरु माथिको आक्रमण प्रति बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अन्तर्राष्ट्रियका अध्यक्ष...
नयाँ दिल्ली, साउन २२ । बंगलादेशमा आरक्षणलाई लिएर भएको हंगामाले प्रधानमन्त्री शेख हसिनाको कुर्सी खोशिउसँगै भागेर भारतमा शरण लिनु परेको छ । उनले बंगलादेश छोड्नेबित्तिकै सिंगो देशमा ठूलै...
काठमाडौं, साउन २२ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटके नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले...
काठमाडौँ, साउन २२ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि वेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गरेका छन् । उपप्रमुख डंगोलको कार्यकक्षमा भएको भेटका क्रममा...
बाङ्लादेशमा देखियेको द्रिष्यले बिद्यार्थि आन्दोलन भन्न सकिन्छ्, तर त्यो आन्दोलन कट्टरपन्थि मुस्लिम्, अनि बैदेशिक प्रभुत्वको आन्दोलन थियो, जसको राप ताप सहन नसकि शेख हसिनाले देश छोड्नु...
धुलिखेल, साउन २२ । बर्ष २०२४–२०२५ का लायन्स क्लब इनटरनेशनल मल्टिपल डिस्ट्रीक ३२५ का लियो चियर पर्सन पीडिजी लायन मधुकर उपाध्यायको प्रमुख आतिथ्यमा लायन्स क्लब इनटरनेशनल डिस्ट्रीक ३२५ एफका...
ढाका, बंगलादेश साउन २१ । आरक्षण विरोधी प्रदर्शनका बीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनी देश छोडेर विदेश गएकी छिन् । उनको साथमा उनकी बहिनी शेख रेहाना पनि थिइन् ।...






