Home » मुख्य समाचार

मुख्य समाचार

श्रम समस्या हल नगर्ने सञ्चारगृहविरुद्ध आन्दोलित हुन महासंघको आहृवान

काठमाडौ । नेपाल पत्रकार महासंघले आइएलओ अभिसन्धी, संविधानप्रदत्त श्रमलगायतका मौलिक हकहरू, प्रचलित श्रम ऐन, श्रमजीवी पत्रकार ऐनलगायतका श्रमसम्बन्धी सबैखाले नीतिको सम्मान गर्दै यसको...

दुग्ध गाईवस्तुको बथानमा बारम्बार प्रजनन,(उल्टिने ) बाँझोपनको कारण र निवारण —डा. केदार कार्की

विगत केही दशकदेखि यो देखिएको छ कि दुग्ध जनावरहरूको दूध उत्पादन बढ्दै जाँदा, प्रजनन क्षमतामा गिरावट आएको छ। दुग्ध जनावरहरूको दूध उत्पादन क्षमता प्रत्यक्ष रूपमा तिनीहरूको प्रजनन क्षमतामा...

युएसएआइडीको पत्र देखाएर ८ करोड पचाउने ब्लु डायमन्डको दाउ, चञ्चलाको अनुरोध, “अन्धभक्त नहुनुहोस्”

काठमाडौं । एचआइभी परियोजनाका लागि युएसएआइडीले दिएको ८ करोड रुपैयाँको हिसाब सार्वजनिक नगरी ब्लु डायमन्ड सोसाइटीले अनियमितता ढाकछोप गर्न सामाजिक सञ्जाल फेसबुकमा युएसएआइडीले दिएको...

श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री यादव

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनु भएका छन् । आज पर्सा जिल्लाको श्रीसिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल...

२८ करोड बिगो ८ वर्ष जेल सजायको फैसला भएका निलम्बित मेयर बस्नेत कांग्रेसी मञ्चबाट कुर्लिँदा ईमान्दारहरुको भागाभाग

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको क्षेत्र, प्रदेश, तथा नगरको प्रथम अधिवेशन यही साउन ३ गते नागार्जुन नगरपालिका अन्तर्गत रामकोट फस्कुको थापा...

वर्षायाममा विषालु जंगली च्याउले जनस्वास्थ्यको लागि निम्त्याउँछ खतरा – डा. केदार कार्की

वर्षायाम सुरु हुने बित्तिकै यस क्षेत्रमा च्याउ उम्रन्छ, जुन ग्रामीण क्षेत्रमा तरकारीको रूपमा खाइन्छ, तर यसका धेरै प्रजातिहरू विषाक्त हुन्छन् । यस कारणले गर्दा विषाक्त च्याउको सेवनका...

नेपालमै पहिलो पटक इको प्यानल उत्पादनको शुभारम्भ गर्ने दुवाल भन्छन्, युवालाई स्वदेशमै अवसर छ

काठमाडौं । इको प्यानलको पर्यायबाची नाम हो, इन्जिनियर कृष्णभक्त दुवाल । उनकै नेतृत्वमा नेपालमै पहिलो पटक इको प्यानल उत्पादनको शुभारम्भ भएको थियो । इको प्यानल स्थायी तथा अस्थायी संरचनामा...

खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण

काठमाडौँ, । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आफैँ आज राति अनुगमनमा...

मनसुनको असफलता, खडेरी, पानीको संकट, जनस्वास्थ्य संकटको जोखिममा रहेका समुदायहरू —डा. केदार कार्की

हामी सबैलाई थाहा छ कि स्वस्थ रहनवातावरण बचाउनु कतिमहत्त्वपूर्ण छ । हामी बस्ने ठाउँको वातावरणसँग सम्बन्धित सबै कुराको ख्याल राख्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनुपर्छ । हरेक रोगको उपचार...

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन -रमेश कुमार बोहोरा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याएको छ । नीति सार्वजनिक गरिएको केही दिनमै राष्ट्र बैंकले त्यसलाई कार्यरूप दिन...

एनआरएनए क्यानडाद्वारा मतदाता विवरणको गोपनीयता उल्लंघन, समुदाय आक्रोशित

क्यानडा । गैर–आवासीय नेपाली संघ क्यानडाको आगामी निर्वाचन प्रक्रिया गम्भीर विवादमा परेको छ । सदस्यहरूको व्यक्तिगत फोन नम्बरसहितको गोप्य विवरणहरू अनधिकृत रूपमा उम्मेदवारहरूलाई उपलब्ध...

खानेपानी विभागको हाल सम्मकै ऐतिहासिक उपलब्धि : ९० प्रतिशत वित्तीय प्रगति

काठमाडौँ । खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ ।
विगतका वर्षहरूमा सुस्त...

संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा विशाल जनजागरण रैली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहट । जिल्लाको गरुडा नगरपालिकामा संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा बुधबार आयोजित जनजागरण अभियान अन्तर्गतको रैली तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ ।...

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट, प्रवेश पत्र डाउनलोड आजदेखि

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२र०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश...

किन बन्ने लायन्स क्लबको सदस्य ? म लायन्स सदस्य भएर के पाउँछु ? —योगेन्द्र प्रताप शाही

लायन्स क्लब – जसलाई पूर्ण रूपमा लायन्स क्लब्स अन्र्तराष्ट्रिय भनिन्छ – विश्वकै सबैभन्दा ठूलो सेवाभावी संस्था हो, जुन मानवता, करुणा र समुदायप्रतिको प्रतिबद्धता मार्फत कार्य गर्छ। विश्वभर...

मन्त्री यादव र मुख्यमन्त्री सिंहबीच तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न छलफल

जनकपुर (मधेस प्रदेश),  । संघीय खानेपानीमन्त्री प्रदीप यादव तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहबीच तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि गहन छलफल भएको छ...

बजारोन्मुख शिक्षामा एभरेष्ट र पशुपति शिवाजी बीच समझदारी

काठमाडौं । उच्च इन्जिनियरिङ शिक्षामा देशकै अव्वल एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा र दर्जनौं निर्माण परियोजनाहरूमा संलग्न पशुपति शिवाजी निर्माण सेवा बीच आज दुबै संस्थाहरू मिली स्नातक...

ईमेज च्यानलमा ब्यवस्थापन परिवर्तन

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको ब्यवस्थापन परिवर्तन भएको छ । विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन २०८२ साल...

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ, कैलाली ।  खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताएका छन् । कैलाली जिल्लाको लम्कीचुहा...

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

काठमाडौ । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् ।...