गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने पुष्पकमल दाहालको भनाइ

गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने पुष्पकमल दाहालको भनाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पनि पक्राउ गर्न नसक्ने बताएका छन्।

दाहालले थापाको विषयमा यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनको अभिव्यक्तिले पछिल्लो राजनीतिक वृत्तमा चासो बढाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply