Category: अन्तराष्ट्रिय

जी–२० आगामी वर्षका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अध्यक्षता हस्तान्तरण

जी–२० आगामी वर्षका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अध्यक्षता हस्तान्तरण

बाली । इन्डोनेसियाको बालीमा सम्पन्न जी–२० शिखर सम्मेलन बुधबार दिउँसो सम्पन्न भएको छ । आयोजक इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आगामी वर्षका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र…

रुसद्वारा युक्रेनका धेरै शहरहरूका ऊर्जा र अन्य प्रतिष्ठानहरूमा आक्रमण, आपतकालीन विद्युत आपूर्ति बन्द (ब्लाकआउट) घोषणा

रुसद्वारा युक्रेनका धेरै शहरहरूका ऊर्जा र अन्य प्रतिष्ठानहरूमा आक्रमण, आपतकालीन विद्युत आपूर्ति बन्द (ब्लाकआउट) घोषणा

कीभ। रुसले मंगलबार फेरि एकपटक युक्रेनमा भयंकर हवाई आक्रमण गरेको छ । जसपछि युक्रेनी अधिकारीहरूले आपतकालीन विद्युत आपूर्ति बन्द (ब्लाकआउट) घोषणा गरेका छन् । रुसले…

विश्व जनसंख्या सम्भावना २०२२ः विश्वको जनसंख्या आठ अर्ब, अर्को वर्ष भारतको जनसङ्ख्या चीनभन्दा बढी हुने

विश्व जनसंख्या सम्भावना २०२२ः विश्वको जनसंख्या आठ अर्ब, अर्को वर्ष भारतको जनसङ्ख्या चीनभन्दा बढी हुने

नयाँ दिल्ली । विश्व जनसंख्या सम्भाव्यता २०२२ः आज १५ नवेम्बरका दिन विश्वको जनसंख्या ८ बिलियन पुगेको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार नयाँ अनुमानले…

श्रद्धा हत्या प्रकरणस् लभ जिहाद बन्द गर माग सहित मुम्बईमा पनि नाराबाजी

श्रद्धा हत्या प्रकरणस् लभ जिहाद बन्द गर माग सहित मुम्बईमा पनि नाराबाजी

न्या दिल्ली । ६ महिनाअघि दिल्लीको महरौली इलाकामा अफताब पूनावालाले श्रद्धाको घाँटी थिचेर हत्या गरेका थिए । हत्याराले श्रद्धाको शवलाई ३५ टुक्रामा काटेर फ्रिजमा लुकाएर…

जी–२० शिखर सम्मेलनमा बाइडेन र चिनियाँ राष्ट्रपतिसँग ३ घण्टासम्म भेटवार्ता, दुवैको आणविक युद्ध नगर्ने निर्णय

जी–२० शिखर सम्मेलनमा बाइडेन र चिनियाँ राष्ट्रपतिसँग ३ घण्टासम्म भेटवार्ता, दुवैको आणविक युद्ध नगर्ने निर्णय

नयाँ दिल्ली । जी–२० शिखर सम्मेलनको समयमा चिनियाँ राष्ट्रपति सी जिनपिङले आज अमेरिकी राष्ट्रपति जो बाइडेनसँग लगभग तीन घण्टा भेटेवर्ता भएको छ । यो बैठक…

भरतको मिजोरममा ढुंगा खानीमा दुर्घटना, दर्जनौं मानिस खानीमा फसे, प्रशासनद्वारा उद्धार कार्य तिब्र

भरतको मिजोरममा ढुंगा खानीमा दुर्घटना, दर्जनौं मानिस खानीमा फसे, प्रशासनद्वारा उद्धार कार्य तिब्र

नया दिल्ली । उत्तरपूर्वी राज्य मिजोरममा अबेर साँझ ढुङ्गा खानी दुर्घटनामा करिब १२ जना फसेका छन् । उनीहरुलाई बचाउन प्रशासनले अभियान चलाएको छ । खानीमा…

टर्कीको राजधानी इस्तानबुलमा बम विष्फोटमा ४ जनाको मृत्यु,  ३८ घाइते

टर्कीको राजधानी इस्तानबुलमा बम विष्फोटमा ४ जनाको मृत्यु, ३८ घाइते

इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा आइतबार साँझ भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ भने इस्तिकलाल सपिङ स्ट्रिटमा भएको घटनामा ३८ जना घाइते भएका…

राजा चार्ल्स–तेस्रो माथि अण्डा प्रहारः सन् १९८६ मा महारानी एलिजाबेथसँग पनि यस्तो घटना भएको थियो

राजा चार्ल्स–तेस्रो माथि अण्डा प्रहारः सन् १९८६ मा महारानी एलिजाबेथसँग पनि यस्तो घटना भएको थियो

योर्कशायर । योर्कशायरमा बेलायतका राजा चार्ल्स तेस्रो मा अण्डा प्रहार भएको छ । यस कार्यमा संलग्न २३ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । राजा…

अमेरिकाको मध्यावधि चुनावः ट्रम्पको रिपब्लिकन पार्टी अगाडि, बाइडेनका लागि अग्निपरिक्षा

अमेरिकाको मध्यावधि चुनावः ट्रम्पको रिपब्लिकन पार्टी अगाडि, बाइडेनका लागि अग्निपरिक्षा

वासिङ्टन । अमेरिकामा मध्यावधि चुनाव हुँदैछ । यो चुनाव राष्ट्रपति बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अग्निपरिक्षा हो । यसको नतिजाले सन् २०२४ को…

रुस युक्रेनको पावर ग्रिड खतरामाः आवश्यक परेमा सरकार कीभ खाली गर्ने सोचमा

रुस युक्रेनको पावर ग्रिड खतरामाः आवश्यक परेमा सरकार कीभ खाली गर्ने सोचमा

कीभ । युक्रेनमा रुसी मिसाइलले नराम्ररी क्षति पु¥याएको पावर ग्रिड पुनःस्थापना गर्न दिनरात संघर्ष जारी छ । युक्रेनको ४० प्रतिशत ऊर्जा पूर्वाधार क्षतिग्रस्त वा नष्ट…

इजिप्टमा COP27 जलवायु शिखर सम्मेलन सुरु, जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौतीः गुटेरेस

इजिप्टमा COP27 जलवायु शिखर सम्मेलन सुरु, जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौतीः गुटेरेस

कायर । COP27 जलवायु शिखर सम्मेलन आज इजिप्टमा सुरु हुँदैछ । बैठकमा विश्वभरका नेताहरुले जलवायु परिवर्तनको समस्या र यसको समाधानका विषयमा छलफल गर्नेछन् । पछिल्ला…

इमरान खानमाथि गोली प्रहारः लङ्ग मार्चमा आक्रमण, एकको मृत्यु सांसदसहित १४ घाइते

इमरान खानमाथि गोली प्रहारः लङ्ग मार्चमा आक्रमण, एकको मृत्यु सांसदसहित १४ घाइते

गुजरनवाला । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इस्लामावाद मार्चमा बिहीबार एक व्यक्तिले गोली चलाएको छ । यसमा एक जनाको मृत्यु भएको छ भने इमरानको पार्टी पीटीआई…