समाचार

निगमले जहाज पूर्ण क्षमतामा उडाउने

काठमाडौँ  । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक ९पाइलट० को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता...

छ सय ६२ सहसचिवको समायोजन

काठमाडौँ । सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका...

सङ्घीयताको मूल मर्म अनुसार बजेट विनियोजन हुनुपर्छ

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले समसामयिक र गम्भीर विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले सिंहदरबार प्रवेशद्वारमा पैदालयात्रुलाई...

लुटतन्त्र मच्चाउनेसँग सजग हुन आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९...

‘पहाडको अर्थतन्त्र झन बिग्रँदै’ : डा बाबुराम भट्टराई

बेत्रावती । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको पहाडी क्षेत्रको अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै चिन्ता जनाउनुभएको छ । मध्यपहाडी–पुष्पलाल लोकमार्ग...

राजदूत नियुक्तिको नयाँ मापदण्ड कार्यान्वयनमा

काठमाडौँ । राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको...

बदली, वर्षा र हिमपात

काठमाडौँ । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले...

राजनीतिक शुद्धीकरणमा डा भट्टराईको जोड

मेलम्ची । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव...

पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा भट्टराई

बनेपा । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको...

लायन्स क्लब पर्लसिटिद्वारा व्हिलचियर र स्टेस्नरी सहयोग

दोलखा । लायन्स क्लब अफ काठमाडौ पर्लसिटिले गौरीशंकर गाव पालिका–८ खाराकासरी दोलखामा एक कार्यक्रमको आयोजना सम्पन्नगरि दुई विद्यालयका लगभग एकसय बालबालिहरुलाई कपी, पेन्सिल, ईरेजर, साप्नर...