अन्तराष्ट्रिय

ढाकाको सिद्दिक बजारमा विष्फोटः १४ जनाको मृत्यु, सय घाइते बंगलादेशमा तेस्रो विस्फोट 

ढाका । बंगलादेशको ढाकामा मंगलबार विष्फोट भएको छ । जसमा १४ जनाको मृत्यु भएको छ । सयभन्दा बढी घाइते भएको बताइएको छ । समाचारका अनुसार पुरानो ढाकाको सिद्दिक बजारमा बेलुकी ४ः५० बजे विष्फोट भएको...

इमरान खानको गिरफ्तारीको लागि मार्ग प्रशस्तः इस्लामाबादको अदालतले गिरफ्तारी वारेन्ट रद्द गर्न अस्वीकार 

लाहोर । इस्लामावाद अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध तोशाखाना मुद्दामा जारी गरेको पक्राउ पुर्जी खारेज गर्न अस्वीकार गरेको छ । यसले अब उनको गिरफ्तारीको बाटो...

 अवैध रुपमा युरोप जाँदै गरेका पाकिस्तानका शरणार्थीहरूको इटालीको समुन्द्री तटमा ६१ शव फेला

रोम । इटालीको क्यालाब्रिया तटमा एउटा डुङ्गा पल्टिएको घटनामा एक नवजात शिशु सहित ६१ शरणार्थीको मृत्यु भएको छ । यी शरणार्थीहरू पाकिस्तान, अफगानिस्तान र इराकबाट आएको बताइएको छ । इटालीको ANSA...

रूसको याकुत्स्क संसारको सबैभन्दा चिसो शहर यहाँ तापमान –५० डिग्री सेल्सियस पुग्छ 

याकुत्स्क । विश्वको सबैभन्दा चिसो सहरको तापक्रम माइनस ५० डिग्री सेल्सियस पुग्छ । सबै खाद्यवस्तु हिउँमा जमेको अवस्था हुन्छ । पानी पिउनका लागि पहिले बरफ पगाल्नुपर्छ । यो रुसको याकुत्स्क...

रुस दबाबको रणनीतिमा झुकेको छैन र झुक्ने छैन, हामीलाई हराउन असम्भव छ र सहयोग पनि चाहिँदैन : पुटिन 

मस्को । रुस–युक्रेन युद्ध २४ फेब्रअरीमा एक वर्ष पूरा हुँदैछ । यसै अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज संसदमा आफ्नो वार्षिक सम्बोधन गरेका छन् । रुस–युक्रेन युद्धले २४ फेब्रुअरीमा...

सिरियामा इजरायलद्वारा हवाई हमला, १५ जनाको मृत्यु : पहिलो पटक आवासीय क्षेत्रमा मिसाइल प्रहार 

तेल अवीव/दमास्कस । इजरायलले आइतबार बिहान सिरियाको राजधानी दमास्कसमा क्षेप्यास्त्र प्रहार गरेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार भवनमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको छ...

सिरियालाई एक्लो पार्नु गलत,  शरणार्थी संकट समाधान गर्न आवश्यक : साउदी विदेशमन्त्री साउद

म्युनिख । साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदले सिरियाबारे अरब राष्ट्रहरूको रणनीति गलत साबित भएको बताएका छन् । उनका अनुसार सिरियालाई एक्लो बनाउने रणनीति सही सावित...

चीनमा जिनपिङको विरोध गर्ने प्रदर्शनकारी बेपत्ता: महिला धेरै 

बेइजिङ । चीनमा कोरोनाले गरेको विनाशको प्रभाव बिस्तारै हट्दै गएको छ । यस्तो अवस्थामा अब सी जिनपिङको सरकारले कोरोना प्रतिबन्धको विरोध गर्ने मानिसहरूलाई एक एक गरी बेपत्ता बनाउँदैछ ।...

महाराष्ट्रको राजनीति: शिन्देको शिव सेनालाई मान्यता, तीर कमा चिन्ह पनि शिंन्दे गुटलाई

मुम्बई । निर्वाचन आयोगले एकनाथ शिन्दे गुटलाई वास्तविक शिव सेनाको रूपमा स्वीकार गरेको छ । आयोगले शुक्रबार साँझ शिन्दे गुटलाई शिवसेनाको नाम र तीर (कमान चिन्ह) प्रयोग गर्न अनुमति दिएको छ ।...

टर्की–सिरियामा ४० हजार भन्दा बढीको मृत्युः ७० लाखभन्दा बढी बालबालिका प्रभावित

अंंकारा । टर्की र सिरियामा गएको डरलाग्दो भूकम्प गएको केही दिन भइसकेको छ । अहिलेसम्म दुवै देशमा ४० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । टर्कीमा भूकम्प गएको करिब २२२ घण्टापछि कहरामनमारस...