कीभ । युक्रेनमा रुसी मिसाइलले नराम्ररी क्षति पु¥याएको पावर ग्रिड पुनःस्थापना गर्न दिनरात संघर्ष जारी छ । युक्रेनको ४० प्रतिशत ऊर्जा पूर्वाधार क्षतिग्रस्त वा नष्ट भएको छ । राजधानी कीभका...
अन्तराष्ट्रिय
कायर । COP27 जलवायु शिखर सम्मेलन आज इजिप्टमा सुरु हुँदैछ । बैठकमा विश्वभरका नेताहरुले जलवायु परिवर्तनको समस्या र यसको समाधानका विषयमा छलफल गर्नेछन् । पछिल्ला केही वर्षहरूमा जलवायु परिवर्तन...
गुजरनवाला । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इस्लामावाद मार्चमा बिहीबार एक व्यक्तिले गोली चलाएको छ । यसमा एक जनाको मृत्यु भएको छ भने इमरानको पार्टी पीटीआई सांसद फैसल जावेद...
इजरायल । इजरायलमा आम निर्वाचनपछि मतगणना जारी छ । ८५ प्रतिशत मत गणना भइसकेको छ । प्रारम्भिक प्रवृत्तिका अनुसार पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले जित दर्ता गर्न...
ब्राजिल, रियो दि जेनेरियो । लुला दा सिल्भा ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलका नयाँ राष्ट्रपति हुने भएका छन् । उनले वर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पराजित गरेका छन् । लुला...
लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको काफिले शाहबाज शरीफको सरकारको राजिनामाको माग गर्दै लङ्ग मार्चमा निस्किएका एक महिला पत्रकारको आइतबार हत्या भएको छ । महिला पत्रकारको...
मोगादिसु । सोमालियाको राजधानी मोगादिसुको शिक्षा मन्त्रालयबाहिर विस्फोट भएको छ । शनिबार भएको उक्त विस्फोटमा अहिलेसम्म १ सय जनाको मृत्यु भइसकेको छ । तीन सयभन्दा बढी घाइते भएका छन् ।...
सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा शनिबार राति हेलोवीन पर्वको क्रममा भागदौड मच्चिएको छ । भागदौड दुर्घटनामा १५१ जनाको मृत्यु भएको र तीमध्ये धेरैलाई हृदयघात भएको थियो । भागदौडमा ८२...
मनिला, फिलिपिन्स । फिलिपिन्समा आँधीका कारण आएको बाढी र पहिरोमा परी ३१ जनाको मृत्यु भएको छ । सात जना बेपत्ता रहेको पनि बताइएको छ । ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । यो प्रकोपले दक्षिणी...
लन्डन । भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सोमबार कन्जरभेटिभ पार्टीको संसदीय दलले सुनकलाई नेतामा चयन गरेको हो । राजा चार्ल्स तेस्रोले आज अर्थात मंगलबार...