अर्थ-स्वास्थ्य

स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बन्द, बच्चा जन्माउन आमाहरू सदरमुकाममा  

पाँचथर। पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर विगत दुई वर्षदेखि बन्द हुँदा सेवा लिन सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन् ।  स्वास्थ्य चौकीमा...

दादुरा फैलिएको गाउँमा स्वास्थ्यकर्मी खटायो भेरीले

जाजरकोट ।  दादुराको संक्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । जाजरकाेटका विद्यालयमा गएर विद्यार्थीलाई दादुराको संक्रमण भए/नभएको बारेमा...

कोभिड १९ : १५६२ संक्रमित थपिए, १९ जनाको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ५६२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनामा परीक्षण...

विश्वका अर्बपतिको नजर पृथ्वी मात्रै होइन, अन्तरिक्षमा पनि केन्द्रित

काठमाडौं । एरोस्पेस कम्पनी स्पेस एक्सका सीईओ एलन मस्क पुनः विश्वकै सर्वाधिक धनाढ्य बन्न पुगेका छन्। विश्वका अर्बपतिहरूको अनुगमन गर्ने ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मंगलबार...

दशैंका लागि तीन हजार च्यांग्रा र खसी ल्याउँदै सरकार, मूल्य निर्धारणमा भने अलमल

काठमाडौं । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ । कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी...

कोभिड खोपः विश्वमा कुन देशका बालबालिकालाई कस्तो खोप दिइँदैछ ?

न्युयोर्क । १८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका  विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान सुरु गरिसकेका छन् । अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो...

४१औँ विश्व खाद्य दिवस : महिनाव्यापी मनाइँदै, संघीयदेखि प्रदेशसम्म कार्यक्रम

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षीतर्फका) सचिव डा. गोविन्द शर्माले मुलुक निर्माणका लागि स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता रहेको बताएका छन्...

कोरोना अपडेट : ९११ कोरोना संक्रमित, १३ को मृत्यु, खोप लगाउने साढे १० हजार

काठमाडौं । सरकारले पछिल्लो २४ घन्टामा देशभर नौ सय ११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार...

पोखरामा सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी

पोखरा । पोखरामा सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी फेरि सुरु भएको छ । हिमालयन आँखा अस्पतालमा शनिबारसम्म ३० जनाभन्दा बढी विरामीले सापुको उपचार गराएका छन् । वर्षेनी ५० जना...

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन शिलान्यास : काठमाडौँ महानगरबाट ५ करोड रुपैयाँ अनुदान

काठमाडौँ । छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा...