अर्थ-स्वास्थ्य

चार किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुई व्यवसायी प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट...

१७५६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार सात सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४...

भदौ तेस्रो साता विश्व स्वास्थ्य संगठन क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा

काठमाडौं । विश्व स्वास्थ्य संगठन क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक आगामी २१ देखि २५ भदौसम्म काठमाडौंमा हुने भएको छ । बैठकमा विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसिया क्षेत्रका...

अध्यक्ष राणाद्वारा रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन प्रयास गर्ने प्रतिबद्धता

काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा महत्वपूर्ण पर्यटकिय गन्तव्य स्थलको रूपमा परिचित नाम हो नेपालको ठमेल। कोभिडद्वारा सिर्जित महामारीका कारण लामो समय देखि नेपालको प्रमुख पर्यटकिय ठमेल...

ककनीबाट संकलित नमूना पानी र दिशामा हैजाका जीवाणु देखिएन : रिपोर्ट

काठमाडौँ । ककनी गाउँपालिका वडा १ बाट संकलन गरिएको पानी र दिशाको नमूनामा हैजाका जीवाणु नभेटिएको रिपोर्ट आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भदौ १३ गते दिएको रिपार्टमा यस्तो...

दाङका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सडक आन्दोलन चर्काउँदै

दाङ । दाङका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सडक आन्दोलन चर्काउँदै गएका छन् । विगत चार दिनदेखि आन्दोलनरत जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीले सडक आन्दोलनलाई चर्काउन थालेका हुन्...

कोभिडबाट १८ महिनामा विश्वभर ४५ लाखको मृत्यु, २१ करोड संक्रमित

काठमाडौं । विश्वभर महामारीको स्वरुप लिएको कोभिड–१९ बाट अहिलेसम्म संसारभर ४५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्वका सबै मुलुकमा फैलिएको कोभिडबाट आइतबारसम्म ४५ लाख ८ हजार मानिसको...

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरस विरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै कोरोना भाइरस विरुद्धको म्याद...

दुई हजार ६५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुुसार पछिल्लो २४ घण्टामा १३ हजार एक सय १७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।...

भारतद्वारा स्वास्थ्य मन्त्रालयलाई मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं ।  दक्षिण छिमेकी भारतले स्वास्थ्य तथा जनंसख्या मन्त्रालयलाई ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग...