अर्थ-स्वास्थ्य

नेपाली सेनाका इन्जिनियरहरु नेपाल इन्जिनियरिङ कलेजमा

काठमाडौं । नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । मंगलबार गौचरण ब्यारेकका १६ जना इन्जिनियर...

पाचौं नेपाल प्लास्टटेक अन्तराष्ट्रिय प्रदर्शनी भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले विगतका वर्षहरुझैं यस वर्ष पनि पाचौं नेपाल प्रिन्टप्याक अन्तराष्ट्रिय प्रदर्शनी (5th Nepal Plastech International Expo)...

१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो 

काठमाडौं । ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज(आइतबार) समापन भएको छ । सम्मेलनले १३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । नेपाल अन्तर्राष्ट्रिय एडीआर...

युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन

काठमाडौं, मंसिर २३ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको...

मधेशी एकता समाजले श्रमिकका समस्याबारे मन्त्री साहसँग गरे अन्तरक्रिया

काठमाडौं, मंसिर २३ गते । यूएईको राजधानी अबुधाबीमा रहेको नेपाली दूताबासको मधेशी एकता समाज यूएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री नवलकिशोर...

एआईमा लगानी नगरे मुलुक पछाडि पर्ने विज्ञको चेतावनी

ललितपुर, मंसिर २१ । भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अहिले नै पर्याप्त लगानी नगरे देश धेरै पछाडि पर्ने भएकोले नेपालले एआईमा लगानी गर्न ढिला...

महानगरपालिकाको स्वास्थ्य सेवा : कलेजो, मिर्गौला, पाठेघर, घाँटी, छातीलगायत अङ्गमा हुने रोगको एक्स – रे हुने

काठमाडौँ, मंसिर १२ । काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स – रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्धन केन्द्रमा...

होफम्यान क्लिन इटा उद्योगले झन्डै एक सय युवालाई रोजगारी दिन सफल

काठमाडौं, मंसिर १२ । पोखराको पोल्याङमा रहेको पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान गर्न सफल भएको छ । अत्याधुनिक, वातावरणमैत्री प्रविधिमा चाइनिज इटाको उत्पादन गर्दै...

विश्व एन्टिमाइक्रोबियल प्रतिरोध जागरूकता सप्ताह २०२४ -डा. केदार कार्की

काठमाडौं । विश्वभर एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) बारे चेतना र बुझाइ बढाउन यस वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टिमाइक्रोबियल प्रतिरोध जागरूकता सप्ताह मनाइँदैछ । विश्व...

सिपमूलक तालिम लिएका प्रशिक्षार्थीलाई ‘अन द जब ट्रेनिङ्’ मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिक

काठमाडौँ, मंसिर ५ । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’...