Category: विविध

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख परिवर्तन

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख परिवर्तन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नगर प्रहरी प्रमुख परिवर्तन गरेका छन् । मेयर साहले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु…

फोहोर ढुवानी गर्न काठमाडौँ महानगरलाई पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग

फोहोर ढुवानी गर्न काठमाडौँ महानगरलाई पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ । यस क्रममा आज विहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी…

पैदल यात्रीमैत्री काठमाडौँ सहर अभियान, स्थानीय सहभागितामा अनौपचारिक व्यवसायीलाई सम्झाउँदै महानगर

पैदल यात्रीमैत्री काठमाडौँ सहर अभियान, स्थानीय सहभागितामा अनौपचारिक व्यवसायीलाई सम्झाउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले, पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमण विरुद्ध सचेतना अभियान थालेको छ । अभियानमा सडक अतिक्रमण गरेर नऔपचारिक रुपमा…

२ सय भन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडीहरु बञ्चरे लगियो, महानगर कसैलाई हराउने खेलमा छैन — प्रमुख साह

२ सय भन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडीहरु बञ्चरे लगियो, महानगर कसैलाई हराउने खेलमा छैन — प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगर कसैलाई हराउने खेलमा नलागेको बताएका छन् । फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका क्रममा महानगरले…

ल्याण्डफिल साइटमा भएका साधन तथा उपकरण र फोहोर बोकेर गएका गाडी तोडफोड

ल्याण्डफिल साइटमा भएका साधन तथा उपकरण र फोहोर बोकेर गएका गाडी तोडफोड

काठमाडौँ । गए राती फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीमा तोडफोड भएको छ । बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका २…

११ बजेदेखि देखि राहदानीको अनलाइन फर्म भर्न सकिने

११ बजेदेखि देखि राहदानीको अनलाइन फर्म भर्न सकिने

काठमाडौं । राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि अनलाइन आवदेन दिन सक्ने व्यवस्था गरेको छ । विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे…

६.० म्याग्निच्युड भूकम्पको शक्तिशाली धक्का, केन्द्र काठमाडौंबाट १४७ किलोमिटर टाढा

६.० म्याग्निच्युड भूकम्पको शक्तिशाली धक्का, केन्द्र काठमाडौंबाट १४७ किलोमिटर टाढा

काठमाडौं । आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । रिक्टर स्केलमा यसको ६.० मापन गरिएको थियो । भूकम्पको केन्द्रविन्दु नेपालको राजधानी काठमाडौंबाट १४७ किलोमिटर…

पशुपति क्षेत्रमा संखुवासभाका रुद्राक्षका विरुवा रोपिए

पशुपति क्षेत्रमा संखुवासभाका रुद्राक्षका विरुवा रोपिए

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रमा खाँदबारीबाट ल्याइएका रुद्राक्षका विरुवा रोपिएका छन् । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, महानगरका प्रमुख बालेन्द्र साह…

साउन ११ बाट फोहोर ढुवानी सुचारु, फोहोर संकलनका लागि गाडीमा फोहोर पु¥याइदिन अनुरोध

साउन ११ बाट फोहोर ढुवानी सुचारु, फोहोर संकलनका लागि गाडीमा फोहोर पु¥याइदिन अनुरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति…

यस बर्षको इन्द्रजात्रामा भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गरिने

यस बर्षको इन्द्रजात्रामा भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गरिने

काठमाडौँ । यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तरराष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गर्न काठमाडौँ महानगरपालिकाले आन्तरिक तयारी थालेको छ । साउन १ गतेको छैटौँ कार्यपालिका बैठकले…

सडक निर्माणमा सघाउन ७ दिन फोहोर ढुवानी बन्द हुने, उत्पादित फोहोर छुट्याएर राख्न र बाहिर ननिकाल्न महानगरको अपिल

सडक निर्माणमा सघाउन ७ दिन फोहोर ढुवानी बन्द हुने, उत्पादित फोहोर छुट्याएर राख्न र बाहिर ननिकाल्न महानगरको अपिल

काठमाडौँ । आउँदो ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौँ महानगरपालिकाले अपिल गरेको छ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह…

साउन १ गते देखि कुहिने र नकुहिने फोहोर उठाउने कार्यतालिका काठमाडौ महानगरले जारी ग¥यो 

साउन १ गते देखि कुहिने र नकुहिने फोहोर उठाउने कार्यतालिका काठमाडौ महानगरले जारी ग¥यो 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले सूचना जारी…