समाचार

पेशागत सुरक्षा र चुनौती संकट चुलिएकाले समाधानका लागि क्रियाशील पत्रकारहरुको एकता अपरिहाय

काठमाडौँ, असार १३ । असार २२ गते हुने भनिएको पत्रकार महासंघ निर्वाचनमा आफनो नेतृत्व सुुनिश्चित गर्न जागरुक भएका छन् । बुधबार देशभरका क्रियाशील पत्रकारहरु संघ संगठनका नेतृत्वहरुबीचको...

डेङ्गी रोग नियन्त्रण अभियान : काठमाडौँ महानगरपालिकाले थाल्यो, डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

काठमाडौँ , असार १३ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९...

‘सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यासपद’

वीरगन्ज, असार १२ । खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा सम्वाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार “खुला...

ठूला सहर केन्द्रीत बसाइसराइ निरुत्साहन र सेटलाइट सहरमा सुविधा वृद्धि अवको आवश्यकता — प्रमुख शाह

काठमाडौँ, असार ६ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् ।...

निःशुल्क कानुनी सहायताका लागि ६४ कानुन व्यवसायीमध्ये ५२ वैतनिक, ९ जना व्यक्ति र ३ वटा संघसंस्थाले निःशुल्क सेवा दिने

काठमाडौँ, असार ६ । काठमाडौँ महानगरपालिकाले सूचीकृत कानुन व्यावसायीका लागि अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने असमर्थ, विपदमा परेका, आर्थिक अवस्था...

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिएकि छन् । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका...

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान

काठमाडौँ, असार ३ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गर्नुभएको छ । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा...

राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनाहरूलाई स्वीकृति दिन्छः मन्त्री चौधरी

काठमाडौँ, जेष्ठ ३२ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना, कार्यक्रमहरूलाई स्वीकृति दिने बताएकि छन् ।आज...

‘नेपाल–भारत खुला सीमा वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नुपर्छ’

जनकपुरधाम । नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर तथा यथावत राख्न खुला सीमालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल–भारत खुला सीमा...

सिंहदरवारभित्रका क्यान्टिनमा काम गर्ने १८ बर्षमुनिका ४ जना बालबालिकाको उद्धार

काठमाडौँ, ज्येष्ठ ३०, । विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार...