समाचार

नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुरचौधरी नेकपा एमालेमा प्रवेश

काठमाडा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुरचौधरी नेकपा एमालेमा प्रवेश गरेकाछन् । उपेन्द्र यादव...

माओवादीले टुङ्ग्यायो २१ सदस्यीय पदाधिकारीहरुको टिम, देव गुरुङ महासचिव

काठमाडौं । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो ।
अध्यक्षमा पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्षमा...

माओवादी केन्द्रको बैठक विना निष्कर्ष सकियो

काठमाडौं । पदाधिकारी टुंगो लगाउन बोलाएको स्थायी कमिटी बैठकमा नेता नेताबीच किचलो बढेपछि आज पनि नेकपा माओवादी केन्द्रको बैठक विना निष्कर्ष सकिएको छ । बिहान पार्टी कार्यालय पेरिसडाँडामा...

नागरिकता बिधेयक पारित, पक्षमा १३५, बिपक्षमा ६० मत 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । आज भएको मत विभाजनमा नागरिकता विधेयक...

हिन्दुराष्ट्र पुर्नस्थापना गर्न राप्रपाद्वारा रकम संकलन सुरु

काठमाडा । राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष...

गठबन्धन हुने सहमति बनिसकेको भन्दै सोही अनुसार लागिपर्न देउवाको निर्देशन

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन...

छ वर्ष पछि पुष्पकमल दाहाल र बाबुरामबीच एउटै चुनाव चिन्हबाट निर्वाचनमा जाने सहमति

काठमाडौं । समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । आज बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४० दल दर्ता

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म ४० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ ।
आयोगले...

अनुसन्धान निर्देशक (एआईजी) मा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच दलीय भागबन्डा

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) मा दलीय भागबन्डा पुर्याएर बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले देशको अनुसन्धान...

नेपाली कांग्रेसद्वारा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । आजको बैठकले...