Category: Uncategorized

ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग सुरु, प्रहरीसँग नगर प्रहरी राखेका छौँ — नगर प्रहरी बल प्रमुख पाण्डे

ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग सुरु, प्रहरीसँग नगर प्रहरी राखेका छौँ — नगर प्रहरी बल प्रमुख पाण्डे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ । नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप…

मानव बेचविखन र ओसारपसार विरुद्ध काठमाडौँ महानगरका कार्यक्रम

काठमाडौँ । ‘मानव बेचविखन र ओसारपसारमा कमी ल्याउन सचेतना र सशक्तिकरणका कार्यक्रम बढाउनु पर्छ ।’ काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल भन्छिन, ‘मानवीय आवश्यकता पूरा नभएपछि…

प्रधानन्यायाधीश जवरा विरुद्ध लगाइएको महाअभियोको प्रस्ताव गलत : अध्यक्ष ओली

प्रधानन्यायाधीश जवरा विरुद्ध लगाइएको महाअभियोको प्रस्ताव गलत : अध्यक्ष ओली

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…

प्रतिपक्ष नेकपा एमालेको अवरोधका बावजुद संसदद्वारा दुई अध्यादेश स्वीकृत

प्रतिपक्ष नेकपा एमालेको अवरोधका बावजुद संसदद्वारा दुई अध्यादेश स्वीकृत

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक पनि प्रतिपक्ष नेकपा एमालेको अवरोधका हुदाहुदै सञ्चालन भएको छ । बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै…

आगामी निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना छैनः माधव नेपाल

आगामी निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना छैनः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । समाजवादी प्रेस संगठनले ५गते तत्कालीन नेकपाका अध्यक्ष एव…

दुई महिना २१ दिनपछि देउवा सरकारले पायो पूर्णता, मन्त्रीमण्डलमा कांग्रेसका ४, माओबादी र जसपाका ४–४, नेकपा (एस)का ५ र स्वतन्त्र १ 

दुई महिना २१ दिनपछि देउवा सरकारले पायो पूर्णता, मन्त्रीमण्डलमा कांग्रेसका ४, माओबादी र जसपाका ४–४, नेकपा (एस)का ५ र स्वतन्त्र १ 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना २१ दिनपछि मन्त्रिमण्डलले पूर्णता पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको सिफारिसमा संविधानको धारा…

डोरमणि पौडेलको बहिर्गमनपछि हेटौंडामा सडक विस्तारको चर्चा 

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको सडक विस्तार गरी दायाँबायाँ २५-२५ मिटर बनाइने चर्चा चलेको धेरै भयो । सडक विस्तार गरी ट्राफिक व्यवस्थापन सहज बनाउनेदेखि हेटौंडाको…

केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको रिट कार्की र चुडालको इजलासमा

काठमाडौं । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै…

भीम आचार्यले पदभार सम्हाले लगतै प्रदेश १ सरकार संकटमा :   विपक्षी गठबन्धन बहुमतमा

भीम आचार्यले पदभार सम्हाले लगतै प्रदेश १ सरकार संकटमा : विपक्षी गठबन्धन बहुमतमा

विराटनगर । प्रदेश १ मा भीम आचार्यको मुख्यमन्त्री पद संकटमा परेको छ । उनले गत बिहीबार पदभार सम्हालेका हुन् । सरकार बनेको दिनदेिख नै ढाल्ने…

पिसिआर भन्दा कोरोना विरुद्ध भ्याक्सीन अहिलेको आवश्यकता : मेयर शाक्य

पिसिआर भन्दा कोरोना विरुद्ध भ्याक्सीन अहिलेको आवश्यकता : मेयर शाक्य

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रि डिष्ट्रि ३२५५ ए२ अन्र्तगत रहेका २२ वटा क्लबहरुले आज बसन्तपुरमा वृहत्त मधुमेह चेकजाँच र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वृहत्त…

दयनीय बन्दै भारत गएकाको अवस्था

दयनीय बन्दै भारत गएकाको अवस्था

डोटी । भारतमा कार्यरत लाखौं सुदूरपश्चिमेली कामदारको समस्या सुल्झिनुको सट्टा झनै विकराल बन्दै गएको पाइएको छ । भारतमा कार्यरत नेपाली कामदारको समस्या सरकारी तहबाट सम्बोधन…

चिटको भरमा २२ हजारसवारी चालक

चिटको भरमा २२ हजारसवारी चालक

बाँके । सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै विसं २०७२ मा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न शुरु ग¥यो । ट्रायल दिएर लाइसेन्स कार्ड…