Uncategorized

प्रदेश नं ६ मा राष्ट्रियसभाको निर्वाचन सम्पन्न

सुर्खेत, २४ माघ ।  आज बिहान १० बजेबाट शुरु भएको प्रदेश नं ६ को राष्ट्रियसभाको निर्वाचन १ः३० बजे सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो ।...

राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज मतदान  

काठमाडौँ, २४ माघ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। निर्वाचन आयोगका प्रमुख निर्वाचन...

चाँडै वाम एकताको प्रक्रिया टुङ्गिने

काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताउनुभएको छ । इरानको...

मुख्यमन्त्री छान्न माओवादीलाई सकस

सुर्खेत, २३ माघ ।  प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला (क) का सांसद नरेश...

कूटनीतिक अध्ययन संस्थाद्वारा स्वराज भ्रमणको स्वागत

काठमाडौँ, २१ माघ । कूटनीतिक अध्ययन संस्थाले हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले गर्नुभएको नेपाल भ्रमणको स्वागत गरेको छ । संस्थाले आज जारी गरेको एक विज्ञप्तिमा भनेको छ, भारतका...

भाँड्ने प्रयास भएका छन्, तर एकता हुन्छ – अध्यक्ष दाहाल

काठमाडौँ, २१ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताउनुभएको छ । अध्यक्ष दाहालले...

मुलुकमा नयाँ किसिमको समाजवाद ल्याउने : उपाध्यक्ष गौतम

काठमाडौँ, २१ माघ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपालमा वाम गठबन्धनले नयाँ किसिमको समाजवाद ल्याउने बताउनु भएको छ । प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसका अवसरमा आज यहाँ...

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व हो : प्रम

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको...

एक सय चौबन्न वर्षपछि नेपाली चियाले पायो आफ्नै पहिचान

इलाम, २० माघ । नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ । चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको...

आलु बीउको अभाव

ललितपुर, १९ माघ । बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउको अभाव हुने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ उत्पादक समूह र...