Category: स्पोर्ट-मनोरञ्जन

नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान

नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान

काठमाडौँ । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् । नेपाल स्र्पोटस फेलोसिपले आइतबार पुनरुत्थानको अवसरमा एक कार्यक्रम आयोजना गर्दै…

’कप्तान फिनिस अफ स्टाइल’, कप्तानको रूपमा एमएस धोनीको अन्तिम सिजन

’कप्तान फिनिस अफ स्टाइल’, कप्तानको रूपमा एमएस धोनीको अन्तिम सिजन

नयाँ दिल्ली । आईपीएल २०२४ सुरु हुनु एक दिन अघि चेन्नई सुपर किंग्सले भारतीय फ्यानहरुलाई अचम्मको खबर दिएको छ । सीएसकेले आगामी सिजनका लागि एमएस…

चैत्र १६ देखि पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा : प्रवेश निःशुल्क

चैत्र १६ देखि पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा : प्रवेश निःशुल्क

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र…

इन्डी फिल्म मेकरको लागि स्ट्रिमीङ्ग प्लेटफर्म कान्तिपुर सिनेमाज

इन्डी फिल्म मेकरको लागि स्ट्रिमीङ्ग प्लेटफर्म कान्तिपुर सिनेमाज

काठमाडौं । कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’लगायत इन्डिपेन्डेन्ट…

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन…

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

कास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबार देखि…

रेडियो कार्यक्रम ‘बिनाका गीतमाला’का चर्चित स्वर अमिन सयानीको निधन

रेडियो कार्यक्रम ‘बिनाका गीतमाला’का चर्चित स्वर अमिन सयानीको निधन

नयाँ दिल्ली । भारतका प्रसिद्ध रेडियो उद्घोषक अमिन सयानीको निधन भएको छ । उनले ९१ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । मृत्युको कारण हृदयघात…

चलचीत्र ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ

चलचीत्र ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ

काठमाडौं । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचीत्र ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ । फस्टलुक र टिजर सार्वजनिक…

नेपाली चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ बाट रिलिज हुने फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौं । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा…

फस्टलुक र टिजरको चर्चाले प्रतिक्षित बन्दै ‘अगस्त्य च्याप्टर १’

फस्टलुक र टिजरको चर्चाले प्रतिक्षित बन्दै ‘अगस्त्य च्याप्टर १’

काठमाडौं । फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज…

रोहित २०२३ को उत्कृष्ट एकदिवसीय टोलीका कप्तान, विश्व च्याम्पियन कप्तान कमिन्स प्लेइङ–११ मा पनि परेनन्

रोहित २०२३ को उत्कृष्ट एकदिवसीय टोलीका कप्तान, विश्व च्याम्पियन कप्तान कमिन्स प्लेइङ–११ मा पनि परेनन्

नया दिल्ली । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२३ को उत्कृष्ट एकदिवसीय टोली घोषणा गरेको छ । आईसीसीले यो टोलीको कमान्ड रोहित शर्मालाई दिएको छ ।…

तेस्रो टी–२० : हिटम्यान शर्माको निर्णयले अफगानिस्तान क्रिकेट टीमको सपना ध्वस्त

तेस्रो टी–२० : हिटम्यान शर्माको निर्णयले अफगानिस्तान क्रिकेट टीमको सपना ध्वस्त

नयाँ दिल्ली । सन् २०२३ को विश्वकपमा आफ्नो कप्तानीबाट धेरै चर्चामा आएका कप्तान रोहित शर्माले १७ जनवरीको राति चिन्नास्वामीलाई ऐतिहासिक जित दिलाएका छन् । रोहितले…