गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ

सिरहा — सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्। सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको […]

दसैँको लामो बिदापछि आजदेखि सरकारी, बैंक तथा निजी कार्यालय खुल्दै

काठमाडौँ । दसैँको लामो बिदापछि आजदेखि सरकारी कार्यालय, बैंक तथा निजी क्षेत्रका कार्यालयहरू पुनः सञ्चालनमा आउँदै छन्। बिदाका कारण बन्द रहेका कार्यालयहरू खुल्न थालेसँगै नियमित सेवा प्रवाह पनि […]

एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री बालेनको शुभकामना, नेपाली क्रिकेटको दीर्घायुको कामना

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। आफ्नो फेसबुक पेजमार्फत शुभकामना सन्देश दिँदै उनले केही वर्षमै एनपीएल […]

९.२४० ग्राम ब्राउन सुगरसहित २३ वर्षीया युवती पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरबाट ९ ग्राम २४० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा स्थानीय २३ वर्षीया अस्मिता […]

ससुरालीमै धारिलो हतियार प्रहार, श्रीमतीसहित चार जना घाइते

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा ४३ वर्षीय नइन्द्रकुमार राई पक्राउ परेका छन्। प्रहरीका अनुसार […]

भक्तपुरमा ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या (कार्यक्रम) सुरु

भक्तपुर । भक्तपुरमा दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या (कार्यक्रम) सुरु भएको छ । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे […]

तीनदिने भारत भ्रमणमा रवि लामिछाने, यस्तो छ भ्रमणको उद्देश्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी भ्रमणका लागि आज भारत जान लागेका छन्। लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र […]

दसैँको टीकाको तेस्रो दिन आज, आफन्तकहाँ टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । बडादसैँको मुख्य दिन विजयादशमीमा सुरु भएको टीका तथा जमरा लगाउने क्रम आज तेस्रो दिन पनि जारी छ। दसैँका अवसरमा परिवारका ज्येष्ठ सदस्य तथा आफन्तबाट टीका, जमरा […]

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं । चीनको तिब्बतस्थित नाग्चु क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार बिहीबार […]

श्रीमुक्तिनाथ रथयात्रा २०८३ : मेची-महाकाली जोड्ने महाअभियान, कार्तिक ८ देखि सुरु

काठमाण्डौँ । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित आगामी कात्तिक ८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने ’मेची-महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा […]