Home » Sample Page

Sample Page

४ वटा अस्पतालको फोहोर संकलनमा रोक,  प्रकृतिका आधारमा फोहोर खोल्ने निर्णय लिन्छौँ — ल्याण्डफिल साइट इञ्चार्ज श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी...

फोहोरलाई स्रोतमै वर्गीकरण र अभिलेखन गर्नू : भरोसा र भेनस अस्पताललाई सुझाव

काठमाडौँ । फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरुको अनुगमनका क्रममा सुझाव दिँदै...

सजावटका लागि लुकिछिपी प्लाष्टिकका फूलको प्रयोग: पार्टी प्यालेस, होटललगायत स्थानहरु महानगरको निगरानी

काठमाडौँ । सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरुमा निगरानी बढाएको छ । काठमाडौँ महानगरपालिकाले...

फागुन १६ गतेबाट रुबेला दादुरा खोप अभियान : २ लाख ४६ हजार ४३६ जना बालबालिकालाई खोप दिने लक्ष्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि २ चरणमा रुवेला दादुरा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज काठमाडौँ प्लाजामा भएको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा...

ललिता निवास क्षेत्रबाट आफैँ हट्न महानगरपालिकाको ७ दिने सूचना, सार्वजनिक सम्पत्ति संरक्षणका लागि सहयोग गर्न आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ । आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर...

गाजामा इजरायली कारबाही दिनरात जारी : ६७ प्यालेस्टाइनीको मृत्यु

एपी, जेरुसेलम । इजरायलले गाजामा आक्रमण जारी राखेको छ । मङ्गलबार–बुधवार राति र बिहान भएको आक्रमणमा ६७ प्यालेस्टाइनीको मृत्यु भएको भएको समाचारमा उललेख छ । मृत्यु हुनेमा बालबालिका र महिला...

एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक : वर्गीकरण, ढुवानी र निर्मलीकरणको प्रक्रिया देखिएन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा...

रेडियो कार्यक्रम ‘बिनाका गीतमाला’का चर्चित स्वर अमिन सयानीको निधन

नयाँ दिल्ली । भारतका प्रसिद्ध रेडियो उद्घोषक अमिन सयानीको निधन भएको छ । उनले ९१ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । मृत्युको कारण हृदयघात भएको बताइएको छ । वरिष्ठ रेडियो प्रस्तोताले...

शिवरात्रीको समयमा एक सातासम्म पशुपतिमा विश्वशान्ति महायज्ञ हुने

काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका...

चलचीत्र ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ

काठमाडौं । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचीत्र ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ । फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको...