Home » Sample Page

Sample Page

अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा ओपन म्युजिकल कन्सर्ट हुने

बुटवल । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन बुटवलको मुटु मानिने ट्राफिक चोकमा म्युजिक कन्सर्ट हुने भएको छ । स्थानीय सत्य साई कला केन्द्रका...

अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु, संक्रमित, रसायनयुक्त जस्ता फोहोर उत्पादक आफैँले व्यवस्थापन गर्नु पर्ने ः कामनपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ...

यी ६ खानेकुराले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउछ

अचेल अस्वस्थ जीवनशैलीले धेरै रोगको जोखिम निम्त्याउँछ । यसमा मुख्य समस्या शरीरमा हेमोग्लोबिनको कमी हो, जसका कारण शरीर थकित रहन्छ र सुस्त रहन्छ र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।...

भूमिगत खानेपानीका पाइप र विजुलीका तार भोलिका लागि समस्या हुन सक्ने  : कामनपा

काठमाडौँ । निर्देशित जग्गा विकास (गाइडेड ल्याण्ड डिभलपमेन्ट – जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता...

सार्वजनिक स्थलमा १९ सय ५० फोहोर वर्गीकरण बिन सेट राख्दै महानगरपालिका

काठमाडौँ । सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ । एउटा सेटमा २ वटा बिन...

पाकिस्तानमा निर्वाचन, कति दल मैदानमा कूल मतदाता कति ?

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानमा आज अर्थात ८ फरवरीमा आम निर्वाचन हुँदैछ । यी निर्वाचनहरूमार्फत पाकिस्तानी जनताले आगामी पाँच वर्षको लागि आफ्नो भविष्य तय गर्नेछन् । जनता आकाशा छोएको...

बलुच मानव अधिकार समूहद्वारा पाकिस्तानको अत्याचारविरुद्ध अभियानको घोषणा

पाकिस्तान । बलुचिस्तानको एक मानव अधिकार समूहले पाकिस्तानको अत्याचारविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाउने घोषणा गरेको छ । समुहका अभियन्ता मेहराङ बलोचले यस अभियानमा धेरै संख्यामा...

‘स्वस्थ्य’ र ‘स्वच्छ’ सहर निर्माण गर्न वहुपक्षीय सहभागितामा जोड

काठमाडौँ । काठमाडौँ सहरलाई ‘स्वस्थ्य’ र ‘स्वच्छ’ बनाउन महानगरपालिकाले वहुपक्षीय सहभागितामा जोड दिएको छ । आज वातावरण समितिसँग बसेको वायु गुणस्तर निगरानी एकाइ (एअर क्वालिटी मोनिटरिङ्...

काठमाडौँमा एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) फिचरका सीसीटिभी क्यामरा जडान : महानगरपालिका र नेपाल प्रहरीविच सहकार्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपीआर(अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सीसीटिभी (क्लोज...

भारतको मध्यप्रदेशको हरदामा पटाखा फ्याट्रिमा विष्फोटः ११ जनाको मुत्यृ

हरदा, मध्य प्रदेश भारत । मध्य प्रदेशको हरदा जिल्लामा रहेको पटाका कारखानामा मंगलबार भीषण विष्फोट भएको छ । विष्फोट यति शक्तिशाली थियो कि पूरै क्षेत्र हल्लायो थियो । विस्फोटको प्रभाव ४०...