Home » Sample Page

Sample Page

महीला क्रिकेट इंग्ल्याण्डसँग ऐतिहासिक जितसँगै हरमनप्रीत एण्ड कम्पनीको नाममा विश्व कीर्तिमान दर्ता

नयाँ दिल्ली । भारतका छोरीहरूले डीवाई पाटिल स्टेडियममा हरमनप्रीतको कप्तानीमा भएको एकमात्र टेस्ट खेलमा भारतीय महिला क्रिकेट टोलीले इंग्ल्याण्डलाई ३४७ रनले पराजित गर्दै जित दर्ता गरेको...

उल्लेख्य जनप्रतिनिधि र नागरिक भेला गराएर सैनिक मञ्चमा कार्यक्रम गर्नु महानगरपालिकाको प्रसंशनीय काम — प्रधानमन्त्री दाहाल

काठमाडौँ । काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आज ‘२९ औँ महानगर दिवस’ मूल समारोह सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक कार्यक्रम मात्र आयोजना...

काठमाडौँमा २६४ वटा बस विसौनी निर्माण गर्ने महानगरपालिकाको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी...

बाँसुरी खलः धें धें बल्ला कासा (बाँसुरी वादन प्रतियोगिता) मा थ वही ल्याय्म्ह पुचः प्रथम

काठमाडौँ । २९ औँ महानगर दिवसको सन्दर्भमा पारेर आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूहले प्रथम...

भोलिबाट सूर्तीजन्य पदार्थ नियमन थालिने : ५ समूहमा ५० जना नगर प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर २८) गतेबाट सूर्तीजन्य पदार्थको भण्डारण, विक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने भएको छ । यसका लागि मंसिर १२ गते १५ दिनको अवधि दिएर...

मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र सूर्तीजन्य बस्तु बिक्री र प्रयोग पूर्ण निषेध : विक्री गरेको भेट्टाए नियन्त्रणमा लिएर कारवाही गर्ने

काठमाडौँ । मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । आज...

युक्रेन रशिया युद्धको बीचमा प्रकृतिकको कहर : हिउँको आँधीमा लाखौं मानिसहरू प्रभावित

एएनआई, कीभ । रुससँगको युद्धको बीचमा युक्रेनमा अर्को पहाड खसेको छ । वास्तवमा, ओडेसाको दक्षिणी क्षेत्र हिउँ तूफान र वर्षाले प्रभावित भएको छ, जसमा लगभग १० जनाको मृत्यु भएको छ । यसबाहेक दुई...

सनातन संस्कृती : सोमबार गणेश र भैरवको पूजापछि धुनी जगाउने काम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन भ्रमण गरेका छन् । जात्राको पहिलो दिन उनले चारुमती बिहार, गणेशस्थान...

काठमाडौँ महानगरपालिका : ‘संस्थागत स्वमूल्याङ्कन’ र ‘वित्तीय जोखिम व्यवस्थापन’ प्रणालीका विषयमा अभिमुखीकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ‘स्थानीय तह संस्थागत स्वमूल्याङ्कन समिति (लिजा)’ ले सूचक र क्षेत्रगत जिम्मेवारीका विषयमा २ दिने (शुक्रबार र शनिवार) अभिमुखीकरण सम्पन्न गरेको छ । आर्थिक...

कराँचीको सपिङ मलमा भीषण आगलागी, ११ जनाको मृत्यृ, ६ जना घाइते

पीटीआई, कराँची । पाकिस्तानको कराँची सहरमा रहेको एक सपिङ मलमा शनिबार भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहान ७ बजेतिर दोस्रो तल्लामा लागेको आगोले...