Home » Sample Page

Sample Page

रोमाञ्चक खेलमा पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै श्रीलंका एसिया कपको फाइनलमा

कोलम्बो । पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै श्रीलंका एसिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । वर्षाले रोकिएको यस खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन...

तीन सातादेखि बेपत्ता चिनियाँ रक्षामन्त्रीमाथि अनुसन्धान बढ्यो, उनलाई घरमै नजरबन्दमा राखिएको अड्कलबाजी

बेइजिङ । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले राष्ट्रपति सीको मन्त्रिपरिषद्को कथा अगाथा क्रिस्टीको उपन्यास ‘एण्ड देअर वेयर नन’सँग मिल्दोजुल्दो रहेको बताए । उनले पहिले...

यातायात प्राधिकरणको कार्य क्षेत्रभित्रका विषयमा निर्णय गर्नुअघि समन्वय गर्न सम्बद्ध कार्यालयलाई अनुरोध

काठमाडौँ । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नु अघि प्राधिकरणसँग समन्वयका लागि अनुरोध...

महानगरपालिका, विरामी र अस्पताल दुवैका लागि सरकार हो, दुवैलाई बचाउँछ — प्रमुख शाह 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, महानगरपालिका, विरामी र अस्पताल दुवैका लागि सरकार भएको उल्लेख गर्दै दुवैका मर्का सुन्ने र दुवैलाई बचाउने धारणा राखेका...

श्रीलंकालाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा प्रवेश

कोलम्बो । एसिया कपको सुपर–२ राउण्डमा भएको दोस्रो खेलमा भारतीय टोलीले श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । योसँगै भारतीय टीम फाइनलमा पुगेको छ । अब भारतले श्रीलंका र पाकिस्तानबीचको खेलको...

एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन : पार्थिव शरीर पार्टी कार्यालय राखिने

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका...

एसिया कपको सुपर फोरको खेलमा पाकिस्तानलाई २२८ रनले पराजित गर्दै भारत शिर्ष स्थानमा

कोलम्बो, श्रीलंका । कोलम्बोमा सोमबार भएको एसिया कप २०२३ को सुपर म्याचमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ । जबकि कुलदीप यादवले ५ विकेट लिए । विराट कोहली र केएल राहुलले अविजित शतक...

महर्जनलाई वडा १६ कार्यवाहक अध्यक्षको जिम्मेवारी 

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । आज भएको प्रमुखस्तरीय निर्णयबाट उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको...

काजिलालअवाले स्मृतिप्रथम ब्याडमिन्टन प्रतियोगिताको उपाधिविजेताहरुलाई पुरस्कार वितरण

ज्यापु समाजयलको युवातथा खेलकुद उपसमितिको आयोजनामा भएको काजिलाल अवाले स्मृति प्रथम ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई आज एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । मेन्स डबल...

सांस्कृतिक जीवन्तता हाँडीगाउँको पहिचान हो, संरक्षणका लागि कार्यपालिकाबाट कार्यविधि पारित गराउँछु — वडाध्यक्ष प्रजापती 

काठमाडौँ । हाँडीगाउँको सांस्कृतिक जीवन्तता बचाउन तयार पारिएको गुरुयोजनालाई सांस्कृतिक, सामाजिक, वातावरणीय, पूर्वाधारलगायतका कोणबाट छलफल चलाइएको छ । यस क्रममा आज वातावरणीय कोणबाट...