Home » Sample Page

Sample Page

हाँडीगाउँमा माटोको कला सम्बन्धी उद्यम विकास हुन सक्छ — उपप्रमुख 

काठमाडौँ । एक वडा एक उद्यम कार्यक्रमअन्तर्गत वडा नं. ५ हाँडीगाउँलाई माटो सम्बन्धी कलाबाट विकास गर्न सकिन्छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भन्छिन, ‘परम्परागत सामाजिक...

महानगरका १४ वटा विद्यालयमा कोड क्लव गठन 

काठमाडौँ । शितला माध्यमिक विद्यालय, बोहोराटार, (काठमाडौँ महानगरपालिका वडा नं. १६) मा आज कोड क्लव गठन भएको छ । बुक फ्रि फ्राइडे कार्यक्रम निरीक्षणका लागि विद्यालय पुगेकी महानगरपालिकाकी...

इमरान खान अल–कादिर–ट्रस्ट मुद्दा :  जमानत याचिकामा आज सुनुवाई

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि आज महत्वपूर्ण दिन हो । बुधवार इस्लामाबाद उच्च अदालतले अल कादिर ट्रस्ट मुद्दामा इमरान खानको जमानत याचिकामा सुनुवाई गर्ने छ ।...

विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत छुट्याउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न प्रमुख साहद्वार ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरेर स्वास्थ्य उपचारमा उपलब्ध गराउनु पर्ने छुट...

प्रधानमन्त्री दाहाललाई भारत भ्रमणअघि दबाब

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुधबार भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहालको यो पहिलो विदेश भ्रमण हो । उनले मोदीलाई जुन १ मा नयाँ दिल्लीमा...

आईपीएल २०२३: गुजरात र चेन्नई सुपर किंग्स बीचको रोमाञ्चक फाइनल खेल

अहमदाबाद । चेन्नई सुपर किंग्सले सोमबार २९ मईमा इतिहास रचेको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टोलीले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै...

सम्पत्ति कर, बहाल कर र व्यवसाय कर दाखिला गरे नगरेको हेर्ने र अनलाइनबाट कर बुझाउन प्रोत्साहन गर्ने

काठमाडौँ । वडा स्तरीय राजस्व अनुगमनका लागि काठमाडौँ महानगरपालिकाको राजस्व विभागले वडा कार्यालयहरुलाई पत्र पठाएको छ । बुधबार पठाइएको पत्रमा वडा क्षेत्रभित्र रहेका सम्पत्तिकर र बहाल कर...

आवागमन रोकिने गरी मोटरसाइकल वर्कसप चलाउने ३५ वटा वर्कसपलाई जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । बुधबार क्षेत्रबाट खटिएका नगर प्रहरीले सडकमा...

बहाल कर स्थानीय तहलाई मात्र बुझाउन काठमाडौँ महानगरपालिकाको अनुरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले बहाल अङ्कमा लाग्ने बहाल कर दाखिला गर्न करदातालाई अनुरोध गरेको छ । महानगर क्षेत्रभित्र भएका बहाल कर तिर्नु पर्ने करदातालाई अनुरोध गर्दै...

सिन्धुलीमा कुल जगाउदै कार्की क्षेत्रीहरु

सिन्धुली । हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा सिन्धुली जिल्लामा कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् । सिन्धुली जिल्लाको कमलामाई...