Home » Sample Page

Sample Page

टी–२० विश्वकपः भारतद्वारा पाकिस्तान चार विकेटले पराजित

मेलबर्न, अष्ट्रेलिया । टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको महान् खेल निकै रोमाञ्चक रह्यो । १६० रनको लक्ष्य पछ्याउन भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो । विराटले नो बलमा छक्का प्रहार...

आयरल्याण्ड ९ विकेटले पराजितः सुपर १२ मा श्रीलंकाको पहिलो सहज जित

होबार्ट। टी–२० विश्वकप छनोटमा नामिबियासँग पराजित भएको श्रीलंकाले सुपर–१२ मा विजयी सुरुवात गरेको छ । उसले आयरल्याण्डलाई ९ विकेटले हराएको थियो । द्दण्ज्ञद्ध को च्याम्पियन श्रीलंकाले...

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति: ली छ्याङ नयाँ प्रधानमन्त्री

बेइजिङ,चीन । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । उनले आफ्नो नयाँ टिम पनि घोषणा गरेका छन् । टोलीमा जिनपिङले सबै विपक्षीलाई हटाउँदै आफ्ना विश्वासी व्यक्तिलाई प्रवेश दिएका छन्...

कुखुरा बोक्ने खोरमा मासु ढुवानी: अनुगमन टोलीबाट विक्रीमा रोक

काठमाडौँ । जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाईएको छ । आज काठमाडौँ महानगरको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो । प्र...

विश्व च्याम्पियन अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित: पूरा टिम १११ रनमा आउट

सिड्नी । टी–२० विश्वकपको सुपर–१२ को पहिलो खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ८९ रनको ठूलो अन्तरले पराजित गरेको छ । समूह–१ को यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको किवी टोलीले २० ओभरमा...

अफगानिस्तानको सुपर १२ मा पहिलो पराजयः इंग्ल्याण्ड विकेटले विजयी

पर्थ । टी–२० विश्वकपको सुपर–१२ राउण्डको दोस्रो खेलमा इंग्ल्याण्ड ५ विकेटले विजयी भएको छ । इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । अफगानिस्तानको टोली १९.४ ओभरमा ११२ रनमा...

प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार 

काठमाडौं । मंसिरमा हुनगइए रहेको प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा तर्फ २ हजार १८७ पुरुष उम्मेदवार रहँदा २२५...

को टोली कुन समूहमा: सुपर–१२ का सबै टिमको टुङ्गो लाग्यो

काठमाडौं । टी–२० विश्वकप २०२२ का छनोट खेलहरू सकिएका छन् । श्रीलंका, नेदरल्याण्ड, जिम्बाब्वे र आयरल्याण्ड सुपर १२ मा छनोट भएका छन् । यस राउण्डका खेलहरू अक्टोबर २२ गतेबाट सुरु हुँदैछन्...

जर्जिया मेलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री बनिन

रोम । दक्षिणपन्थी नेता जर्जिया मेलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । योसँगै इटालीमा ब्रदर्स अफ इटाली पार्टीको नयाँ सरकार गठन भएको छ । जर्जिया, द्धछ, र उनको क्याबिनेट...

२ पटकको च्याम्पियन वेस्ट इन्डिज बाहिरः आयरल्याण्डसँग पराजित: ब्याट र भाग्यले साथ दिएन

होबार्ट । टी–२० विश्वकप २०२२ मा शुक्रबार सबैभन्दा ठूलो उलटफेर भएको छ । दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिज छनोट चरणमा नै प्रतियोगिताबाट बाहिरिएको छ । आयरल्याण्डले विश्व च्याम्पियन...