Home » Sample Page

Sample Page

सडक निर्माणमा सघाउन ७ दिन फोहोर ढुवानी बन्द हुने, उत्पादित फोहोर छुट्याएर राख्न र बाहिर ननिकाल्न महानगरको अपिल

काठमाडौँ । आउँदो ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौँ महानगरपालिकाले अपिल गरेको छ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको...

 पाकिस्तानमा केटीहरूको शरिर मेसिनले ड्रिल गरिन्छ’ : बलुचिस्तान निर्वासित सरकारकी प्रधानमन्त्रीले भनिन जीवन कठिन छ, मृत्यु सजिलो छ

बलुचिस्तानको निर्वासित सरकारकी प्रधानमन्त्री डा. नायला कादरी बलोचले पाकिस्तानबाट स्वतन्त्र हुन आह्वान गरेकी छन् । कादरीले भनिन कि बलुचिस्तानका प्रत्येक बच्चा आतंकवादी हुन र बलुचिस्तान...

लागूऔषध माफिया पक्राउ गर्दा मेक्सिकोमा नौसेनाको हेलिकप्टर दुर्घटना १४ जनाको मृत्यु

मेक्सिको । शुक्रबारबारका दिन मेक्सिकोको सिनालोआ राज्यमा ब्ल्याक हक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । एफबीआईको १०...

साउन १ गते देखि कुहिने र नकुहिने फोहोर उठाउने कार्यतालिका काठमाडौ महानगरले जारी ग¥यो 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने...

नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार...

पञ्जाबी गायक दलेर मेहन्दी पक्राउः मानव तस्कर मुद्दामा दुई वर्षको जेल सजाय

चण्डीगढ, भारत । चर्चित पञ्जाबी गायक दलेर मेहन्दीलाई प्रहरीले पक्राउ गरेको छ । २००३ मा, दलेर मेहन्दी विरुद्ध परेवा प्रहार को मुद्दा दर्ता भएको थियो । यस क्रममा उनी पहिलो २ वर्ष जेल बसेका थिए ।...

दोस्रो एकदिवसीयमा टीम इन्डियाको आत्मसमर्पणः इंग्ल्याण्डले भारतलाई १०० रनले हराया

इंग्ल्याण्डल । लर्ड्समा भएको दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले भारतीय टोलीलाई १०० रनको ठूलो अन्तरले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । टस हारेर पहिले...

 राष्ट्रपति गोटाबाया माल्दिभ्स छोडेर सिंगापुर भागे; प्रदर्शनकारी राष्ट्रपति निवासबाट निस्किए, कोलम्बोमा कर्फ्यू

कोलम्बो। श्रीलंकाबाट भागेका राष्ट्रपति गोटाबाया राजापाक्षे अहिले माल्दिभ्सबाट सिंगापुर गएका छन् । उनलाई सिंगापुर लैजान निजी विमान माल्दिभ्स पुगेको थियो । गोटाबाया पनि बुधबार ढिलो...

वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने : नेकपा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो रु भन्दै सरकारलाई प्रश्न गरेको छ । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको...

भारतीय मूलका नेता ऋषि सुनक बेलायती प्रधानमन्त्री बन्ने दौडमा अगाडि

ऋषि सुनक ८८ मतका साथ शीर्षः बेलायती प्रधानमन्त्री बन्ने दौडमा अगाडि, एलिमिनेशन राउण्ड मतदानमा २५% मत प्राप्त
लन्डन। भारतीय मूलका बेलायती नेता ऋषि सुनकले प्रधानमन्त्री पदका लागि...