Home » Sample Page

Sample Page

रसुवा बाढी: मृतक सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

काठमाडौं — रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी तथा अन्य पीडितका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न राहत तथा सहयोगका महत्वपूर्ण निर्णय गरेको...

भलिबल लिग जित्ने टोलीले कति पाउँछ? पुरस्कार रकम सार्वजनिक

काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग ‘एनएसएल’को विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ।
आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले...

भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहलाई साढे १३ करोड रुपैयाँ निकासा

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ।
सरकारले बाढी प्रभावित स्थानीय तहका लागि दुई चरणमा...

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ कति ?

काठमाडौं । नेपाली बजारमा आज अमेरिकी डलरसहित विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ।
आज अमेरिकी डलरको खरिददर प्रतिडलर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा कायम...

जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा बढ्दो विपद्को जोखिमप्रति सचेत हुन प्रधानमन्त्री बालेन शाहको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हालै रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीलाई हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनजन्य जोखिमसँग जोड्दै यसप्रति सबै सचेत हुनुपर्ने...

बाढीमा परी ज्यान गुमाएका १,११८ जनाको शव फेला

काठमाडौं ।  बाढीका कारण ज्यान गुमाएका १ हजार १ सय १८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।

उद्धारका लागि भारतबाट नेपाल आयो ११ सदस्यीय विशेष टोली

काठमाडौं । नेपालमा विपद्पछि जारी उद्धार तथा राहत अभियानमा सहयोग गर्न भारतले ११ सदस्यीय विशेष उद्धार टोली नेपाल पठाएको छ।
विशेषीकृत उद्धार उपकरणसहित आएको टोलीले आवश्यकताअनुसार उद्धार...

तपाईंले दिन सक्ने एक रुपैयाँ पनि यस्तो संकटसँग लडिरहेको देशका लागि धेरै ठूलो कुरा हुनेछ,” -भारतीय चर्चित अभिनेता सोनू सूद

काठमाडौं  । भारतीय चर्चित अभिनेता सोनू सूदले नेपालको लायन्स क्लबसँग सहकार्य गर्दै बाढीपीडितका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। गत बुधबार चीनको तिब्बत क्षेत्रबाट हिमताल फुटेर...

बारामा ११ वर्षीय बालक मृत फेला, अपहरणपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलासा

बारा ।  विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साह मिति २०८३ भदौ ९ गते बिहानदेखि हराएका थिए। उनी हराएको खबर सोही दिन बेलुका करिब ७:५० बजे प्रहरी चौकी मुसहर्वामा प्राप्त...

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा

काठमाडौं । आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक भएको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको खरिददर प्रतिडलर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ।
त्यस्तै, युरोको...