Home » Sample Page

Sample Page

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने

काठमाडौं । नेपाली काँग्रेसलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउने विषयमा छलफल भएको छ ।सबै प्रदेशमा गठबन्धनका पार्टीहरूको सहमतिबाटै सरकार बनाउने विषयमा छलफल भएको हो । काँग्रेसलाई...

महाअभियोग प्रस्तावमा भ्रष्टाचारदेखि कार्यपालिकामा भाग खोजेकोसम्मका आरोप

काठमाडौँ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ । आइतवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले...

पकिस्तान : शुक्रबार नमाजको समयमा मस्जिदमा विष्फोटस ५६ जनाको मृत्यु, १९० भन्दा बढी घाइते

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानको पेशावरमा शुक्रबारको नमाज पढ्दा फिदाइन आक्रमण भएको छ । विस्फोटमा ५६ नमाजीको मृत्यु भएको छ भने १९० भन्दा बढी घाइते भएका छन् । १० जनाको अवस्था गम्भीर छ ।...

अन्तर्राष्ट्रिय क्रिकेटमा १००१ विकेट लिएका महान लेग स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन

सिड्नी, आष्ट्रेलिया । क्रिकेटको इतिहासका लिजेण्ड अस्ट्रेलियाका लेग स्पिनर शेन वार्नको निधन भएको छ । फक्स न्यूजका अनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो । ५२ वर्षीय वार्न...

पाकिस्तानः धरापमा इमरान खानको प्रधानमन्त्री पद, विपक्षीले छिट्टै अविश्वासको प्रस्ताव ल्याउने तयारीमा

इस्लामाबाद । विपक्षी दलहरुले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पदबाट हटाउने तयारी गरेका छन् । विपक्षी नेताहरूले सेनालाई इमरानविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा हस्तक्षेप...

रोहितको कप्तानीमा एक खेल पनि हारेन टीम इन्डिया

दिल्ली । रोहित शर्मा भारतीय टोलीको कप्तान बने पछि भारतीय टोलीले एक खेल पनि हारेको छैन । पहिले उनीहरूले नोभेम्बर २०२१ मा टी२० शृंखलामा न्यूजिल्याण्डलाई ३–० ले हराए, त्यसपछि वेस्ट इन्डिज...

नेपाल र दाहाल अन्ततः एमसीसी पारित गर्ने निर्णयमा पुग्न ब्याध्य

काठमाडौं । अमेरिकी सहयोग सम्झौता ‘एमसिसी’ पारित गर्ने बारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) अन्ततः सहमतीमा आए । सम्झौता पारित नगरे गठबन्धन तोड्ने...

बन्दको काठमाडौमा आन्सीक असर बसमा तोडफोड, ६ जना पक्राउ

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा सोमबार ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले नेपाल बन्दकाको अव्हान गरेका छन् । बन्द गराउन...

सम्पदा भवन निर्माण तथा सहुलियत मापदण्ड कार्यान्वयन गर्न प्राविधिक सहजकर्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ कार्यान्वयन गर्न प्राविधिक सहजकर्तालाई खटाउने भएको छ । सार्वजनिक सूचनामार्पmत...

काठमाडौँका ए डिभिजन फुटबल क्लव हरेकलाई महानगरको १० — १० लाख रुपैयाँ सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ५ वटा ए डिभिजन फुटबल क्लव हरेकलाई १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । आज महानगरका मेयर विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरुलाई...