Home » Sample Page

Sample Page

६ सुटकेसमा २८ मिलियन अमेरिकी डालर र १.३ मिलियन युरो नगद सहित युक्रेनका पूर्व सांसदकी श्रीमती हंगेरीमा पक्राउ

बेलारुस । रुस र युक्रेनबीचको स्थिति दिनानुदिन बिग्रँदै गइरहेको छ । युद्धको बीचमा लाखौं मानिसहरू देश छोड्न बाध्य भईरहेका छन् । यही क्रममा एउटा यस्तो घटना बाहिर आएको छ जसले संसारभरका...

रुसद्वारा युक्रेनलाई खुला चेतावनी ! यदि खतरा महसुस भयो भने परमाणु हतियारको प्रयोग गर्नसक्छौ

मस्को  । रुस–युक्रेन युद्ध भएको २८ दिन पुगेको छ । पुटिनको सेनाले पूर्वी युरोपको एउटा सानो देशको नक्सा पूरै परिवर्तन गरेको छ । यति हुँदाहुँदै पनि कीभ अझै स्वतन्त्र छ । तर यो युद्ध आगामी दिनमा...

बुधबार साँझ ५ बजेदेखि देशभरका यातायात कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार साँझ ५ बजेदेखि देशभरका यातायात कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने...

जापानमा शक्तिशाली भूकम्प ! चारको मृत्यु, २० लाख घर बिजुलि बिहिने

टोक्यो, जापान । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापानको उत्तरी भागमा रहेको फुकुसिमाको तटमा भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको थियो । कम्पन र कम्पनको समयमा, शहर, मेट्रो र त्यहाँका...

डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ का दरले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यराती १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको छ । निगमका अनुसार पेट्रोल-डिजेल प्रतिलिटर नयाँ खुद्रा मूल्य...

बालबोध मा.वि.का विद्यार्थीहरुलाई लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, भिमढुङ्गा । लायन्स क्लब इन्टरनेश्लन अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिष्टले आज एक समारोहबीच नागार्जुन नगरपालिका वडा नम्बर ८ भिमढुङ्गास्थित बालबोध माध्यामिक विद्यालयमा...

श्रीलंका २३८ रनले पराजित, भारतले घरेलु मैदानमा लगातार १५ औं शृङ्खला जित्यो

बेंगलुरु । भारत श्रीलंकाको दुई टेस्ट म्याच शृङ्खलाको मा दोस्रो तथा अन्तिम टेस्टमा पनि भारतले श्रीलंकालाई हराएको छ । बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा टीम इन्डिया २३८ रनले...

विवेक अग्निहोत्रीद्वारा निर्मीत द कश्मीर फाइल्स चलचित्रले रच्यो किर्तिमान

बालिउड, दिल्ली । हालै रिलिज भएको फिल्म ‘द कश्मीर फाइल्स’ यतिबेला भारतमा चर्चामा छ । रिलिजसँगै फिल्मले धेरै कीर्तिमान बनाएको देखिन्छ । कश्मीर फाइल थिएटरहरूमा दस्तक हुनु अघि नै धेरै...

अविश्वास प्रस्ताव अघि पाकिस्तानका प्रधानमन्त्री इमरानको ‘आलु र टमाटर’को मूल्य सच्याउन राजनीतिमा नआएको भन्ने बेतुका बयान

लाहोर, पाकिस्तान । पाकिस्तानमा अविश्वासको प्रस्ताव फिर्ता लिने सम्बन्धमा संकटको सामना गरिरहेका प्रधानमन्त्री इमरान खानले आफ्ना विपक्षीमाथि शाब्दिक हमला गरेका छन् । तर, यो हमलामा उनी...

पश्चिमी युक्रेनमा रुसी आक्रमणमा परी अमेरिकी पत्रकार सहित ३५ जनाको मृत्यु

मस्को/कीभ । रुस-युक्रेन युद्धको आज १८ औं दिन हो । अवस्था निकै नाजुक बन्दै गएको छ । युक्रेनी प्रहरीका अनुसार रुसी सेनाले राजधानी कीभ नजिकैको इरपिन सहरमा एक अमेरिकी पत्रकारलाई गोली हानेर...