Home » Sample Page

Sample Page

घोराही सिमेन्टको विद्युत् बक्यौता एक अर्ब १३ करोड

दाङ । घोराही सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको छ ।
नेपाल विद्युत प्राधिकरण घोराही कार्यालयका...

गण्डकी सरकारका सय दिन : दैनिक काममै मख्ख, नयाँ केही छैन

पोखरा । सत्ता समीकरण फेरिएपछि गण्डकीमा सबैभन्दा पहिले एमालेविहीन नयाँ सरकार बन्यो । कांग्रेस नेतृत्वमा चार राजनीतिक दल र स्वतन्त्र सांसदको समर्थनमा सरकार गठन भएको हो । अहिले गण्डकीमा...

ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे 

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् । एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान...

घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित) 

काठमाडौं । विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन् । ३ असोज अर्थात्...

फर्नेश आयलमा मुलुक आत्मनिर्भर बन्न सक्ने, थोत्रा टायर तथा ट्युबको भारततर्फ तस्करीले थप्याे चुनाैती

तिलोत्तमा । उद्योगी अजयमान श्रेष्ठले थोत्रा टायर तथा ट्युब प्रशोधन गरी फर्नेश आयल उत्पादन गर्ने उद्योग स्थापनाको सोच बनाउँदा डा. रामशरण महत अर्थमन्त्री थिए । त्यसयताको ६ वर्षमा पाँचपटक...

डोरमणि पौडेलको बहिर्गमनपछि हेटौंडामा सडक विस्तारको चर्चा 

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको सडक विस्तार गरी दायाँबायाँ २५-२५ मिटर बनाइने चर्चा चलेको धेरै भयो । सडक विस्तार गरी ट्राफिक व्यवस्थापन सहज बनाउनेदेखि हेटौंडाको सुन्दरता...

संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुर होइन, खड्गबहादुर कार्की मुख्य योजनाकार

संखुवासभा । संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी...

अकस परमाणु सम्झौताः फ्रान्स र चीनपछि उत्तर कोरियाले पनि गर्‍यो बिरोध

प्योङयाङ । अस्ट्रेलियालाई आणविक उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने अमेरिकी निर्णयको उत्तर कोरियाले बिरोध गरेको छ । सो निर्णयलाई उत्तरले ‘घातक र खतरनाक’ भनेको छ ।...

केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको रिट कार्की र चुडालको इजलासमा

काठमाडौं । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको...

यी हुन कांग्रेसका पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुने स्थान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको किचलो टुंग्याएको छ । क्रियाशील सदस्यताको विवाद ढिलो गरी टुंग्याएपछि निर्धारित निर्वाचन कार्यातालिकामा असर परेको छ । पूर्वमहामन्त्री...