Home » Sample Page

Sample Page

जुम्लामा खानेपानी ट्यांकी बन्छन्, तर प्रयोगमा आउँदैनन्, जनतालाई खानेपानीको संकट

जुम्ला । चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका माथिल्लो बस्तीका ३५ घरधुरीमा खानेपानीको चरम संकटबाट गुज्रिरहेका छन् ।  गाउँको माथिल्लो भेगका लागि खानेपानी ट्यांकी पनि बनेको छ, तर प्रयोगमा...

दशैंको मुखमा कर्णालीको पहाडी भेगमा खाद्यान्न अभाव  

मुगु । कर्णालीका हिमाली जिल्लामा महान चाड दशैंको मुखमा खाद्यान्न अभाव सुरु भएको छ । यो वर्षको दशैंसम्म कर्णालीका मुगु, डोल्पामा खाद्यान्न अभाव हुने देखिएको छ । जिल्लामा भएका खाद्य संस्थान...

नेपालमा किन बढ्दैछन् बैंकिङ कसूरका मुद्दा ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई हाल भक्तपुर मध्यपुरठिमी –९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई हालै...

महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु...

राष्ट्रिय फुटसल आजबाट, एएफसी एसियन कप छनोटका लागि खेलाडी छानिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ । शनिबार पोखराको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक म्याटमा ए डिभिजन फुटसल...

खोटाङमा भेटिए डेंगुका बिरामी 

खोटाङ । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल...

हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ । नेपाली सेनासमेत...

सीमामा सधैँ एसएसबीको ज्यादती, ज्यादतीविरुद्ध किन बोल्दैन सरकार ?

काठमाडौँ । नेपाल—भारत सीमामा हुने भारतको सशस्त्र सीमा बल (एसएसबी)को ज्यादतीमा नेपाल सधैँ मौन बस्ने गरेको छ । नागरिकस्तरबाट विरोधको स्वर आएपछि ‘कूटनीतिक नोट’ लेख्ने गरे पनि भारतसँगको...

डोजर आतंकले बढाएको जोखिम, एक महिनादेखि गाउँ अन्धकार

जुम्ला । जुम्लाको एयरपोर्ट हुँदै उर्थुचौतारा जाने सडक खण्डको माथिल्लो रानारावत गाउँका १२ घर जोखिममा परेका छन् । प्राविधिक अध्ययन बिनानै जथाभावी खनिएको सडकले घरलाई जोखिममा पारेको हो । यो...

कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ,  एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन् । पार्टी कार्यादलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल...