Home » Sample Page

Sample Page

चीनी अतिक्रमणको विरोधमा माईतिघर मण्डलामा प्रदर्शन

काठमाडौं । चीनको विस्तारवादी अडिग नीतिको विरोधमा माईतिघर मण्डलामा प्रदर्शन भएको छ । चीनिया अतिक्रमण बन्द गर, मीचिएको नेपाली भूमी फिर्ता गर, पुरोनो सन्धि लागुगर भन्दै प्रदर्शनकारीहरुले...

चाडपर्वमा भडिभाड नगर्न र सटि क्षमताभन्दा बढी यात्रु नराख्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)द्वारा आदेश

काठमाडौं । जल्लिा प्रशासन कार्यालय काठमाडौंले चाडपर्वमा भडिभाड नगर्न आदेश जारी गरेको छ । प्रमुख जल्लिा अधकिारी गोवन्दिप्रसाद रजिालद्वारा आदेशमा कोभडि १९ संक्रमण कायमै रहेकाले...

केयूकेएल कर्मचारी यूनियनका अध्यक्ष नवलसिंह साउद अख्तियारको फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा नेकपा एमाले निकटको कर्मचारी युनियनका अध्यक्ष नवलसिंह साउदले सार्वजनिक सेवामा लागेर अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार...

खड्गी समुदायका ७५ बाजा खल र गुठीबाट काठमाडौँ महानगरका प्रमुख उपप्रमुख सम्मानित

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा...

नन्दी स्कूलमा आकाशे पानी संकलन र जमिन पुनभरण प्रणाली निर्माण शिलान्यास

काठमाडौं । नन्दी स्कूलमा आकाशे पानी संकलन तथा भूमिगत पानी पुनभरण प्रणाली निर्माण थालिएको छ । शुक्रबार (असोज ८) काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले निर्माण कार्यको शिलान्यास...

हामी मानव निर्मित सम्पदालाई पर्यटन प्रवर्धनसँग जोडेर, स्थानीयबासीको जीवनस्तर उकास्न चाहन्छौँ — प्रमुख शाक्य

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज कमलपोखरी पुर्ननिर्माण प्रगति निरीक्षण गर्नुभएको छ । उहाँ सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठ...

अध्यादेशबिरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिमा राष्ट्रपतिबाट जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम...

आईपीएल दोस्रो चरणको ३४ खेलमा मुम्बई इन्डियन्ससँग कोलकाता नाइट राइडर्सको आसान जीत

अबुधाबी । आईपीएल २०२१ को दोस्रो चरणको खेल मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सको सामना भएको थियो । कोलकाता नाइट राइडर्सले टस जितेर फिल्डिङ्ग रोजेको थियो । पहिले ब्याटिङ्ग गरेको...

उपत्यका विकास प्राधिकरण र उपत्यकाका नगर प्रमुख र उप प्रमुखहरुसँग छलफल

काठमाडौं । उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुसँग प्रधिकरणले हालसम्म गर्दै आ्एका कामहरु र प्राधिकरणको आगामी रणनीतिक योजनाहरुको बारेमा छलफल...

स्वास्थ्य मापदण्ड पूरा गरेका काठमाडौँ महानगरभित्रका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्न सक्ने

काठमाडौँ । काठमाडौँ महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । हिजो महानगरका प्रमुख एवं समितिका अध्यक्ष...